दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा...
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।  काठमाडौंको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ।  निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय...
जनकपुरधाम: प्रदेश २ मा क्वारेन्टाइनमा संख्या घटेको समाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएकोछ ।बुधवार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा क्वारेन्टाइनमा २७ जना र होम क्वारेन्टाइनमा २९ जना घटेका छन् । क्वारेन्टाइनमा रहेका सबैका स्वाब(सेम्पल)अनिवार्य परीक्षण गर्न संघीय सरकारले निर्देशन दिएको छ ।...
नेपालको राजनीतिसँगै नयाँ सत्ता समीकरणमा तनाव उत्पन्न भएपछि भारतीय जनता पार्टीका एक प्रभावशाली नेता गोप्य भ्रमणमा काठमाडौँ आइपुगेका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहयोगी भूमिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तथा एकीकृत समाजवादीले समानान्तर समीकरण बनाउन थालेपछि ती...
नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा सिन्धुलीकी निरु दर्लामीसहितका उम्मेदवारहरु टुंगो लगाएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । प्रदेश–१ मा खुलातर्फ देवराज...
सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक...
वीरगञ्ज: वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईसीयु खाली नभएको भन्दै फिर्ता पठाएपछि अर्को अस्पताल लैजाँदै गर्दा एक जना बिरामीको बाटोमै मृत्यु भएको छ। नेशनल मेडिकल कलेजमा उपचारको लागि आएका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोलका १७ वर्षीय निरञ्जन सहनीको...
जनकपुर: धनुषामा अप्राकृतिक मैथुन गरी सालोको हत्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गर्ने सबैला नगरपालिका वडा नं. ७ मठिहन...
पर्साको बिन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको झडपमा ज्यान गुमाएका नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको अन्त्येष्टि गरिएको छ। चौरसियाको उनकै गाउँ बिन्दवासिनी गाउँपालिकाको बहुवर्वा टोलको समसान घाटमा अन्त्येष्टि गरिएको हो। चौरसियाको अन्त्येष्टिको क्रममा नेकपाका स्थायी समिति सदस्य मातृका यादवसहित...
पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो। नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका...
- Advertisement -

भरखरै प्राप्त