जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।  काठमाडौंको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ।  निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् ।  काठमाडौंं–४ बाट चुनाव लड्ने बताउँदै आएका महामन्त्री थापाले यसपाली भने सर्लाहीबाट उम्मेदवारी दिन लागेको कांग्रेसका एक नेताले जानकारी दिए।  ‘उहाँ सर्लाहीबाटै चुनाव लड्ने करिब ९० प्रतिशत कन्फर्म...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) को उच्च जोखिममा रहेको प्रदेश २ मा कोरोना संक्रमित पाइएपछि प्रदेश सरकारले लकडाउनलाई प्रभाबकारी बनाउने र परक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । प्रदेश २ को प्रमुख व्यापारिक शहर मानिएको पर्साको वीरगञ्जमा...
मोटरसाइकलमा प्रेस लेखी हतियार बोकेर घुमिरहेका दुई जनालाई प्रहरीले आज सर्लाहीबाट पक्राउ गरेको छ ।  प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले हतियारसहित सर्लाहीको बिष्णु गाउँपालिका ३ निवासी २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी...
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ६ जनामा कोरोना संक्रमण भएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा मुख्यमन्त्री कार्यालयका एक जना...
सिरहा कारागार कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ। क्षमताभन्दा चार गुणा बढी कैदी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
नक्कली नोटको कारोबार गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको सितामढीका ३५ वर्षीय साविर अन्सारी र ४२ वर्षीय जियाउल अन्सारी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। दुवै जनालाई गोप्य सूचनाको आधारमा बिहीबार साँझ...
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
गौशला नगरपालिका महोत्तरीका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती मार्फत भोलीबाट कुनै पनि काम नगर्ने बताएकाछन् । राजस्व शाखामा कार्यरत कर्मचारी दिपेन्द्र यादवलाई नगरउपप्रमुख रेणुकुमारी महत्तोले हातपात गरेको आरोप लगाउँदै नगरपालिकाको सम्पूर्ण काम कारबाही रोकिएको बताएका हुन् ।यसैबीच नगरप्रमुख डा. दिपेन्द्र...
र्यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएकी पर्साको बिरगञ्जकी एक युवतीको आज मृत्यु भएको छ । पटक पटक गरी ३ पटक सम्म आरडीटी गर्दा तीनै पटक कोरोना पोजेटिभ पाईएकी विरगञ्ज उपमहानगरपालिका १० अशोक बाटिका बस्ने २३ बर्षीया युवतीको...
- Advertisement -

भरखरै प्राप्त