नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।
नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो ।
ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका...
झापाको झापा गाउँपालिकामा गोली चलेको छ।
स्थानीयबासीले गाई काटेको विषयमा केही स्थानीयबासीलाई प्रहरीले पक्राउ गरेपछि विवाद बढ्दै जाँदा केही बेरअघि सशस्त्र प्रहरीले गोली चलाउँदा एकजना स्थानीयबासीलाई गोली लागेर गम्भीर घाइते भएका छन्।
स्थानीयले गाई काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ अस्तालमा एक संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता एवं डा. निदेश सापकोटाका अनुसार प्रदेश २ को सिराहस्थित लहानका २२ वर्षीय युवकको सोमबार ३ बजे अपरान्ह मृत्यु भएको हो।
लहानको गोविन्दपुर मलाहाना २ का युवकमा...
सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।
शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण...
प्रदेश १ स्थित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयकामा अधिकृत पदमा कार्यरत छोरो आइसोलेसनमा बसिरहेका बेला उनको घरमा रहेकी आमाको मृत्यु भएपछि विराटनगरमा सनसनी फैलिएको छ । गत मंगलवार उनमा कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा राखिएको थियो ।
छोरालाई संक्रमणसँगै ८७ वर्षीया...
विराटनगरको कोशी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएका पुरुषको पीसीआर नमूना रिपोर्ट पोजेटिभ आएको छ।
अस्पतालस्थित कोरोना आइसोलेसनका चिकिस्तक लक्ष्मीनारायण यादवका अनुसार महानगरपालिका १५ का ३० वर्षीय युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
कोरोनासँग मिल्दो लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या...
जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।
सोमबार अदालतका न्यायाधीशलाई संक्रमण पुष्टि भएसँगै करिब ७२ घण्टाका लागि अदालतको कामकार्वाही ठप्प भएको अदालतका सूचना अधिकारी यूवराज पौडेलले जानकारी दिए।
पौडेलका अनुसार आइतबार संक्रमणको आशंकामा न्यायाधीशको स्वाब नमूना...
सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएर मृत्यु भएका तीन जनामध्ये एकजनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रुपनी गाउँपलिका–५ का ४५ वर्षीय पुरुषमा...
प्रदेश एकका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यसहित थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। आइतबार कोशी अस्पतालमा गरिएकाे परीक्षणमा थप ९ जनामा काेराेना पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ।
५१ वर्षीय मुख्य न्यायाधीवक्ता आचार्यसहित अन्य ९ जनामा...
झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आज राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी...