सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएर मृत्यु भएका तीन जनामध्ये एकजनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रुपनी गाउँपलिका–५ का ४५ वर्षीय पुरुषमा...
प्रदेश एकका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यसहित थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। आइतबार कोशी अस्पतालमा गरिएकाे परीक्षणमा थप ९ जनामा काेराेना पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ। ५१ वर्षीय मुख्य न्यायाधीवक्ता आचार्यसहित अन्य ९ जनामा...
झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आज राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी...
नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले आफ्नो पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज मणिसुन्दर राई ‘मनीष’ लाई नियोजित तरिकाले हत्या गरी फालेको भन्दै उक्त घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गरेको छ । नेकपाका सगरमाथा ब्युरो इन्चार्ज अनुभव क्रान्तिले शुक्रबार...
प्रदेश १ सरकारले समुदायस्तरमा कोरोनाभाइरस कोभिड १९ संक्रमण फैलिएको जनाएको छ । समुदायस्तरमा कोभिड १९ फैलिएसँगै प्रदेश राजधानीमा निषेधाज्ञा वा लकडाउन लगाउने वा नलगाउने बहस यथावत जारी रहेको छ । प्रदेश सरकारले मुख्यतः प्रदेशको १४ जिल्ला मध्ये उदयपुर, मोरंग, झापा, सुनसरी...
विर्तामोडमा धेरै हिमखिम भएका बाह्रदशी गाउँपालिकाका एक जना नेकपाका नेता तथा अर्का औषधि व्यवसायी कोरोना भाइरस सङ्क्रमित बनेका कारण विर्तामोडवासी त्रसित बनेका थिए। त्यसकाे दुई बित्न नपाउँदै परिवारसहित विर्तामोडमा बस्दै आएका इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि...
 विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार थप चारजना प्रहरीमा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बुधबार एकजना प्रहरीमा संक्रमण देखिएको थियो । त्यसपछि...
झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ। अन्य तीनजना सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब १०:३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा...
प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारका क्रममा दोस्रो व्यक्तिको मृत्यु भएको छ। प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय शशि भूषण झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ उपचारका क्रममा मंगलबार राती मृत्यु भएको प्रतिष्ठानका मेडिसिन...
तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५...
- Advertisement -

भरखरै प्राप्त