प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि नर्गन निर्देशन दिएका छन् । आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटिका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक...
देशकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट एमाले-माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ । ११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। झापामा आइतबार आयोजित कार्यक्रममा बोलेका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन्। ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने,...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार , बेरोजगारी , मनपरितन्त्र, धर्मपरिबर्तन र सर्बसत्ताबादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने बिचार...
गृहमन्त्री रामबहादुर थापा बादलले सरकारको विरोधमा रहेकाहरू हिटलर र गोयबल्सका नयाँ अवतार भएको आरोप लगाएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राई सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । आज विराटगनरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले यसबारेमा घोषणा गर्ने बुझिएको छ । यसअघि पनि तामाङ...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्। चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन्।  गत आर्थिक वर्षबाटै सामाजिक...
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठलाई सहिद घोषणा गर्न नेवाः देय दबुले माग गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको एक महिनाअघि हत्या भएको थियो ।  नेवा...
हिन्दु राजसंस्थाको माग गर्दै प्रदेश १ को राजधानी विराटनगरमा बुधबार फेरि प्रदर्शन भएको छ।  एक महिनाअघि ठूलो संख्यामा भएको राजावादी प्रदर्शनपछि उनीहरूले फेरि सडकमा शक्ति प्रर्दशन गरेका हुन्।  सुनसरीको इटहरीबाट मोटरसाइकल र कारको र्‍याली लिएर चर्को नाराबाजीसहित विराटनगर आइपुगेको प्रदर्शनकारीको...
नेपाल-भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन्। स्थानीयबासीको प्रतिकारपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन्। भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको...
- Advertisement -

भरखरै प्राप्त