कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ।
प्रहरी निरीक्षक नेतृत्वको टोली मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्क पुगेको हो। सोमबार बिहान तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यहरु हत्या गरिएको अवस्थामा...
इलाम: इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ ।
कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ ।
सर्वदलीय बैठक बसेर निर्णय...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ को निर्वाचनपछि मुलुकले लगातार पाँच वर्ष काम गर्ने प्रधानमन्त्री पाउने बताएका छन। झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको मेचीनगरस्थित बाहुनडाँगीमा नवनिर्मित सालिकको अनावरण गर्दै महामन्त्री शर्माले मुलुकमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता आइसकेकाले...
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति आगलागी हुँदा आगलागी हुँदा १२ वटा घर जलेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शनिबार बिहान ५ बजे आगो नियन्त्रणमा आएको छ।
फुङलिङ नगरपालिका र फिदिम नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिएको जिप्रका ताप्लेजुङले जनाएको छ।...
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित थप एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलका अनुसार मोरंगको जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् ।
प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् ।
‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट...
काठमाडौ: सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ । सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड-१९ अस्तालमा एक संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता एवं डा. निदेश सापकोटाका अनुसार प्रदेश २ को सिराहस्थित लहानका २२ वर्षीय युवकको सोमबार ३ बजे अपरान्ह मृत्यु भएको हो।
लहानको गोविन्दपुर मलाहाना २ का युवकमा...
प्रदेश १ को आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गरिएको छ। सोमबार विराटनगरस्थित प्रदेश सभाको हलमा आर्थिक मामिला मन्त्री इन्द्र आङबोद्धारा प्रस्तुत बजेटले प्रदेशमा रहेका ६ मन्त्रालयमा बजेटको अवस्था यसप्रकार रहेको छ।
मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन...












