प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना भाइरसकाे संक्रमण देखिएको छ।
विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सोमबार साँझ गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री घिमिरेको रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्री घिमिरेको सचिवालयका अनुसार शनिबार धनकुटास्थित कोभिड १९ अस्पतालको निरीक्षण गरेर फर्किएसँगै उनमा...
चट्याङ्ग लागेर रौतहटमा शनिबार बिहान एक जनाको मृत्यु भएको छ। परोहा नगरपालिका–२ जिगडवा घर भएका ३५ वर्षीय शेख जमसैदको चट्याङ्ग लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान ७ बजेको समयमा घर बाहिर बसिरहेका जमसेदलाइ अचानक चट्याङ्ग लागेपछि उनी घाइते भएका...
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट...
नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो ।
नयाँ...
झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो ।
चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताए...
प्रदेश एकका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यसहित थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। आइतबार कोशी अस्पतालमा गरिएकाे परीक्षणमा थप ९ जनामा काेराेना पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ।
५१ वर्षीय मुख्य न्यायाधीवक्ता आचार्यसहित अन्य ९ जनामा...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन्। चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन्।
गत आर्थिक वर्षबाटै सामाजिक...
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदै छ।
देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा...
नेपाली अधिकारीले भारतीय समकक्षीलाई त्यो कुरामा पनि सहमत गराए । फेरि उनीहरुले भारत नजाने अडान कसेर लगातार आन्दोलन गरे । त्यो रात दशगजामै खुल्ला आकाशमुनी बिताए । भोलिपल्ट पनि धेरै सम्झाइयो । कुनै पनि हालतमा नमानेपछि अन्तिममा नेपाली सेनाले...












