पुनरागमन गर्दै केइ निशिकोरीलाई पराजित गरेर नोभाक जोकोविच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । क्यालेन्डर अर्थात वर्षका प्रमुख ग्राण्डसलामको उपाधि जित्ने सम्भावना जोकोविचले जीवित राखेका हुन् । विश्व नम्बर एक जोकोविचले १७ औँ बरियताका निशिकोरीलाई ६–७ (४–७),...
इंग्ल्यानड भ्रमणमा रहेको भारतले दोस्रो टेस्टमा सानदार जित निकालेको छ। लड्समा सोमबार सम्पन्न दोस्रो टेस्टको अन्तिम दिन मोहम्मद सामी र जस्प्रित बुमराहले ब्याटिङ तथा मोहम्मद सिराजले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डमाथि १५५ रनको जित निकाल्यो। यो जितसँगै भारतले ५...
बार्सिलोनाले आर्थिक कारण देखाउँदै सम्झौता नविकरण गर्न असमर्थ भएपछि लियोनल मेस्सी भावविह्वल भएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा मेस्सी रोए। ‘मैले सम्मानपूर्वक व्यवहार गर्न खोजेँ, क्लब छाड्न लाग्दा त्यो देखिएको मैले महसुस गरेको छु’,मेस्सीले भनेका छन्। बार्सिलोनाको मैदान नोउ क्याम्पमा पत्रकार...
टोक्यो ओलम्पिकको पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार टोक्योमा सम्पन्न फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २–१ले हराउँदै ब्राजिलले स्वर्ण जितेको हो। ओलम्पिक पुरुष फुटबलमा ब्राजिलको यो लागतार दोस्रो स्वर्ण हो। यसअघि ब्राजिल सन् २०१६ मा घरमै पहिलो पटक ओलम्पिक स्वर्ण...
स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ। बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविकरण गर्न नसकिएको जानकारी दिएको छ। यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता...
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो। चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। अमेरिका...
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित १८ पदक प्राप्त गरेको...
१० औँ प्रयासमा लियोनल मेस्सीले राष्ट्रिय जर्सीमा प्रमुख उपाधि जित्ने खुशी प्राप्त गरेका छन्। कोपा अमेरिका र विश्वकप फुटबलमा लगातार प्रयास गर्दा पनि राष्ट्रिय सफलता हाल पार्न नसकेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई अन्ततः क्षेत्रीय प्रतिस्पर्धाको उपाधि दिलाउन सफल भएका हुन्। अर्जेन्टिनाले...
टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पारेर अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित...
टोकियो ओलम्पिक खेलकुदमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीको स्थानमा सरस्वती चौधरीको नाम पठाइएको पाइएको छ। नेपाल ओलम्पिक कमिटीले पार्कीको स्थानमा महिला एक सय मिटरकी धाविका सरस्वतीको नाम पठाएको हो। लामो समयदेखि तयारी गरिरहेका पार्कीलाई प्रतिस्थापन गर्न नेपाल ओलम्पिक कमिटीले गत साता...
- Advertisement -

भरखरै प्राप्त