ह्यारी केनले क्लबमा आफ्नो भविष्यलाई लिएर टोटनह्यामसँग कुनै किसिमको कुराकानी नभएको बताएका छन् ।
इंग्ल्याण्डका कप्तान केनले आफ्नो अहिलेको सम्पूर्ण ध्यान राष्ट्रिय टिमलाई युरोकपमा सफल बनाउनमा केन्द्रित रहेको दाबी गरेका छन् ।
२७ वर्षका केनले टोटनह्यामका पदाधिकारीलाई आफूले क्लब छोड्न चाहेको...
अन्तर्राष्ट्रिय फुटबलमा लगातार ११ औँ जित हात पार्दै इटाली जारी युरो कप फुटबलको नकआउट चरण पुगेको छ। समूह ‘ए’अन्तर्गत आफ्नो अन्तिम खेलमा इटालीले आइतबार राती वेल्सलाई १-० गोलले हरायो। इटालीका माटेओ पेसिनाले ३९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता...
विश्व विजेता फ्रान्स युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । साबिक उपविजेता समेत रहेको फ्रान्स समूह एफ अन्तर्गतको खेलमा हंगेरीसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिओलाको गोलबाट हंगेरीले सुरुवाति...
युरोकपमा स्वीडेनले स्लोभाकियालाई १-० गोल अन्तरले हराएको छ ।
शुक्रबार समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएपनि ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।
सोही पेनाल्टीको...
रोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० ले पराजित गरि प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक गोल गरे ।...
युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले शानदार जित दर्ता गरेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० ले पराजित गरेको हो । टर्कीले एक गोल उपहारमा दियो भने दुई गोल इटालीले गरेको...
चेल्सीका खेलाडी मेसन माउन्टले आफ्नो क्लब विश्वकै उत्कृष्ट रहेको बताएका छन्।
इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेर चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेपछि माउन्टले यस्तो बताएका हुन् ।
काई हाभर्ट्जले ४२ औँ मिनेटमा गरेको गोल नै चेल्सीलाई दोस्रोपटक युरोपियन...
ब्रेन्टफोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा हुन सफल भएको छ ।
प्रिमियर लिगमा उक्लिनका लागि भएको च्याम्पियनसिप प्लेअफ फाइनलमा शनिबारराति स्वान्सी सिटीलाई २–० ले पराजित गरेर ब्रेन्टफोर्डले शीर्ष लिगमा स्थान पक्का गरेको हो ।
ब्रेन्टफोर्डका जितका लागि १० औँ मिनेटमा टोनीले पेनाल्टी...
युभेन्टसले इटालियन कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा खेलमा एट्लान्टामाथि २–१ को जित दर्ता गर्दै युभेन्टसले उपाधि उचालेको हो ।
अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि ३१ औँ मिनेटमा कुलुसेभ्स्की र ७३ औँ मिनेटमा चिएसाले गोल...
एर्लिङ हालाण्ड र जेडन सान्चोको दुई दुई गोल मदतमा बोरुस्सिया डर्टमुन्डले जर्मन कप फुटबलको उपाधि जितेको छ। बिहीबार राती भएको फाइनलमा डर्टमुन्डले आरबी लेइपजिगलाई ४-१ गोलले हरायो।
डर्टमुन्ड पाचौँपटक जर्मन कप विजेता बनेको हो। युवा खेलाडीद्वय हालाण्ड र सान्चोको आक्रमक...