स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ। अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई २–० ले पराजित गरेको हो ।
रियल मड्रिडको जितमा विनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे । १६ औँ...
इण्डियन प्रिमियर लिग (आईपीएल)काे शनिबारको पहिलो खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ।
युएईको अबुधाविमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको...
पछि परेको खेलमा पुनरागमन गरी जित निकाली लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित दर्ता गरेको हो ।
२५ औँ मिनेटमा गोल गरी एलेक्सान्डर...
अमेरिकी सेरेना विलियम्सले कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्ड सलाम उपाधि जित्ने सपनासहितको यात्रा फ्रेन्च ओपन टेनिसमा संघर्षपूर्ण जितसहित गरेकी छन् ।
छैटौँ बरियताकी विलियम्सले क्रिष्टी आनलाई पराजित गरेर फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
शनिबार ३९ वर्ष...
लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
क्लबबाट बाहिरिन चाहेर पनि बाध्य भएर बार्सिलोनामै रहेका कप्तान मेस्सीसहितको गोलमा बार्सिलोनाले घरेलु मैदानमा भएको सिजनको पहिलो खेलमा भिल्लारियललाई पराजित गरेको हो ।
बार्सिलोनाले भिल्लारियलमाथि ४–० को...
चार वर्षअघि अप्रत्यासित रुपमा लिग विजेताका रुपमा उदायको लेस्टर सिटीले यो सिजन पनि इंग्लिस प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरिरहेको छ ।
लगातार जित निकालिरहेको लेस्टर सिटीले आइतबार राति भएको खेलमा बलियो टिम पेप गार्डिवलाको म्यानचेस्टर सिटीमाथि ५–२ को शानदार जित...
भनिन्छ क्रिकेटमा क्याचले म्याच जिताउँछ । यो भनाईको ताजा उदाहरण बिहीबार दुबईमा देखियो जब रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले एक मात्रै होइन दुई–दुई क्याच छोडे।
खेलमा १७ औँ ओभर चलिरहेको थियो। बलरका रुपमा डेल स्टल महँगो सावित हुँदै थिए...
नयाँ सिजनको सुरुको दुई खेलमा लगातार पराजित भएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) त्यसपछिका खेलमा लगातार विजयी भएको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले निसमाथि ३–० को जित दर्ता गरेको छ । कोरोना भाइरसबाट संक्रमित...
रियल मड्रिडका खेलाडी ग्यारेथ बेल आफ्नो पुरानो क्लब टोटनह्यामको प्रशिक्षण मैदानमा आएका छन्।
क्लबमा पुनरागमनको सम्भावना बलियो भएपछि शुक्रबार उनी टोटनह्यामको मैदान पुगेका हुन् ।
३१ वर्षका बेल लोनमा रियल मड्रिडबाट टोटनह्याम आउने सम्भावना बढेको हो । दुई क्लबबिच बेलका सम्बन्धमा...
यूएस ओपन ग्रान्डस्लाम विजेता नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन्। विश्व नम्बर एक रहेकी ओसाकाले चोटका कारण प्रतियोगिता खेल्न नसक्ने भएको बीबिसीले जनाएको छ। फ्रेन्च ओपन सेप्टेम्बर २७ तारिखदेखि सुरु हुँदै छ।
गत साता भएको यूएस ओपनको फाइनलमा...












