नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रन्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी हाल आइसोलेशनमा रहेको रन्जित आफैले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।
रन्जित हाल दुबईमा रहेका छन्। रन्जितले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको फेसबुकमा राखिएको भिडियोमार्फत जानकारी दिएका छन्।
रन्जित...
नेपालमा पनि लोकप्रिय रहेको भिडिओ गेम- प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स 'पब्जी' जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे व्यापक चासो देखिएको छ।
चिनियाँ कम्पनीले निर्माण गरेको 'पब्जी' एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन-कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ...
विश्व फुटबलको इतिहासमा सर्वकालीन महान खेलाडी मध्येका एक डिएगो म्याराडोनाको निधनले विश्वभरका फुटबल फ्यान स्तब्ध छन् ।
अर्जेन्टिनी लेजेण्ड म्याराडोनाको कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।
घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले...
अप्रिय केही भएको महसुस गर्दै गर्दा न्यूयोर्कको लङ्ग आइल्याण्डमा क्रीस स्कट आकाशबाट खस्दै थिए।
अनुभवी स्काइडाइभीङ प्रशिक्षकसँग करिब ६ हजार छलाङको अनुभव थियो र यो पनि उनका लागि सामान्य दिन हुनुपर्ने थियो।
स्कटको छातीमा हार्नेसको सहाराले अर्का जम्पर ग्यारी मेसीना जोडिएका...
टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपालले लागतार दोस्रो जित निकालेको छ।
ओमानमा जारी ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको विशाल अन्तरको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित ओभरका ८ विकेटको क्षतिमा ८२...
अन्ततः क्रिष्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका छन् । उनले ४३ औँ प्रयासमा युभेन्टसका लागि फ्रि–किक मार्फत गोल गरेका हुन् ।
इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा तोरिनोलाई ४–१ पराजित गर्ने क्रममा ६१...
चार वर्षअघि अप्रत्यासित रुपमा लिग विजेताका रुपमा उदायको लेस्टर सिटीले यो सिजन पनि इंग्लिस प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरिरहेको छ ।
लगातार जित निकालिरहेको लेस्टर सिटीले आइतबार राति भएको खेलमा बलियो टिम पेप गार्डिवलाको म्यानचेस्टर सिटीमाथि ५–२ को शानदार जित...
करण केसीले उत्कृष्ट प्रदर्शनसँगै गौतम बुद्ध कपमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको छ ।
निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण...
अन्तर्राष्ट्रिय फुटबलमा लगातार ११ औँ जित हात पार्दै इटाली जारी युरो कप फुटबलको नकआउट चरण पुगेको छ। समूह ‘ए’अन्तर्गत आफ्नो अन्तिम खेलमा इटालीले आइतबार राती वेल्सलाई १-० गोलले हरायो। इटालीका माटेओ पेसिनाले ३९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता...
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रोकिएका फुटबल लिग तथा प्रतिस्पर्धाहरु तत्काल पुनः सुरु नहुने बताएका छन्।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने बताएका छन्।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका...