नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रन्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी हाल आइसोलेशनमा रहेको रन्जित आफैले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्। रन्जित हाल दुबईमा रहेका छन्। रन्जितले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको फेसबुकमा राखिएको भिडियोमार्फत जानकारी दिएका छन्। रन्जित...
इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका खेलाडी सन हेङ–मिनले अनिर्वाय सैन्य तालिम पूरा गरेका छन् । दक्षिण कोरियामा सैन्य तालिम अनिर्वाय रहेको छ । सनले कोरोना भाइरसको महामारीका कारण लिग रोकिएका बेला स्वदेश फर्किएर तीन हप्ते अनिवार्य सैन्य तालिम पूरा गरेका...
सिरी ए फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने बारेको छलफल अहिले नै सुरु गर्नु अति हतारो हुने इटालीका खेल मन्त्री भिन्चेन्जो स्पादाफोराले बताएका छन् । सिरी ए का क्लबहरुलाई सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु गर्न अनुमति दिइएको छ । तर...
सर्वोत्कृष्ट हुन सजिलो छैन। त्यही स्तरका चुनौतीहरुलाई पन्छाउन सक्नुपर्छ। भारतीय क्रिकेटर रोहित शर्मा सिमित ओभरको स्वरुप (टीट्वेन्टी र एकदिवशीय क्रिकेट)का सर्वोत्कृष्ट ब्याट्सम्यानहरुमध्ये पर्छन्। योस्तरसम्म पुग्न उनले विश्वका सर्वोत्कृष्ट बलरहरुको सामना गरेका छन्। ब्याट्सम्यानहरुका लागि टाउको दुखाई बन्ने बलर नै हुन्।...
विश्व फुटबलको प्रशासकीय निकाय फिफाका डाक्टरले कोरोना भाइरसका कारण रोकिएका यो सिजनका फुटबल लिगहरु सुचारु गर्दा जोखिम हुने चेतावनी दिएका छन् । त्यसको सट्टा आउँदो सिजनको तयारीमा जुट्नु पर्ने फिफाका प्रमुख डाक्टरले बताएका हुन् । डा. मिचेल डी’होग्हेले कोरोना भाइरसको...
फ्रान्सका शीर्ष दुई फुटबल लिगमा यो सिजनका बाँकी खेलहरु नहुने भएका छन् । कोरोना भाइरस विरुद्धको लकडाउन तथा त्यसका लागि अपनाइएको सामाजिक दूरीका उपायका कारण खेल अहिले रोकिएको छ । आउँदो जुन १७ देखि जुलाई २५ बिचमा सबै खेल सक्ने...
डच फुटबलको शीर्ष लिगको यो सिजन रद्द भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेल हुने सम्भावना नभएपछि लिगको यो सिजन नै रद्द गरिएको हो । लिगको उपाधि कुनै पनि टिमलाई दिइएन भने यो सिजन कुनै पनि टिम रेलिगेशनमा...
कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणीका लागि इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् । उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण रहेको बताएका थिए । लुकाकुले बेल्जियमको टेलिभिजनलाई दिएको इन्टाग्राम लाइम अन्तर्वार्ताको...
कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए सहितका फुटबल लिगहरुको पुनः सुरुवातका लागि मे को सुरुमा खेलाडीहरुको स्वाबको परीक्षण हुने अपेक्षा इटालियन फुटबल फेडेरेशनले गरेको छ । गएको मार्च ९ देखि इटालियन सिरी ए फुटबल कोरोना भाइरस महामारीका कारण रोकिएको...
एजेन्सी: क्लब व्यवस्थापनमा असन्तुष्टि जनाउँदै स्पेनिस ला लिगा क्लब बार्सिलोनाका ६ जना बोर्ड सदस्यले राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिँदै अध्यक्ष जोसेप मासिया बार्तोमेउलाई क्लब व्यवस्थापनमा चित्त नबुझेको बताएका हुन् । कोरोना भाइरस महामारीका कारण क्लबलाई परेको आर्थिक समस्या...
- Advertisement -

भरखरै प्राप्त