स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ। बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविकरण गर्न नसकिएको जानकारी दिएको छ। यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता...
'म सपनामा बारम्बार तालिबानले मेरो सहर नियन्त्रणमा लिएको देख्छु,' हबीब भन्छन्। हबीब अफगानिस्तानका पत्रकार हुन्। उनी पछिल्लो आठ वर्षयता जर्मनीको सेनाले लगानी गरेको सञ्चारमाध्यममा काम गरिरहेका छन्। अन्तराष्ट्रिय फौज फिर्ता हुन थालेपछि जुन महिनाको अन्त्यबाट उनको रोजगारी रद्द गरिएको थियो। तीन हप्ताअघि...
 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न प्रस्ताव गरेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेको भन्दै पौडेल पक्षले यस्तो प्रस्ताव अघि सारेको हो । पौडेल समुहको सो प्रस्तावलाई प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति...
नेकपा एमालेका ‘बरिष्ठ नेता’ माधवकुमार नेपालको योजनामा धक्का लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने योजनाका साथ आज बोलाउनु भएको आफू निकट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलसहितका अधिकांश नेता एकताको बिकल्प...
सिन्धुलीको सानदानेबाट आज विहान काठमाडौ तर्फ यात्रुहरु लिएर हिडेको ना १ ज ८४७१ नम्बरको फोर्स दुर्घटनाहुँदा ९ जना घाइते भएका छन् । सानदानेबाट चकमके हुँदै काठमाडौ आउँदै गरेको फोर्स तीनपाटन गाउँपलिका वडा नम्बर ४ स्थित चकमके पारी ओरालोमा ब्रेक...
अमेक्सिको सरकारले अमेरिकाका केही ठूलो बन्दुक उत्पादकविरुद्ध मुद्दा दायर गरेको छ। लारवाहीपूर्ण व्यापारिक आचरणको प्रयोग गरेर रक्तपातलाई बढावा दिएको आरोप मेक्सिकोले अमेरिकी बन्दुक उत्पादक कम्पनीहरुमाथि लगाएको छ । मेक्सिकोले दायर गरेको मुद्दामा १० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको...
तीन सय पचासभन्दा बढी झूटा सामाजिक सञ्जाल खाताहरूको एउटा ठूलो नेटवर्क चीनको बखान गर्न र चिनियाँ सरकारका विरोधीलाई बदनाम गर्न प्रयोग भइरहेको एउटा नयाँ अध्ययनले देखाएको छ। सेन्टर फर इन्फरमेसन रेजिलेन्स अर्थात् सीआईआर नामक संस्थाको उक्त प्रतिवेदनले ती नक्कली सामाजिक...
सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा बिघटनको घटनामा निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै दोषी नरहेको तथ्य खोल्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बिशेष समय लिएर बोल्दै बिभाजनअघि तात्कालिन नेकपाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले प्रतिनिधिसभा...
मलेसियामा वैदेशिक रोजगारीका लागि गएका सिन्धुलीका एक युवाले ४ वर्षको बसाईपछि स्वदेश फर्केर जिल्लाकै नमुना नर्सरी व्यवसाय सुरु गरेकाछन् ।कमलामाई नगरपालिका वडा नम्वर ६ निवासी २८ वर्षीय टलकवहादुर बुढाथोकीले सिन्धुलीको धुराबजारमा १८ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक रुपमा सञ्चालन...
गाउँपालिका अध्यक्षका बीच रकम बिनियोजनका विषयमा कुरा नमिल्दा गएको असार १० गते भएको तीनपाटन गाउँपालिकाको गाउँसभाको बैठक यो समाचार तयार पार्दासम्म सम्पन्न भएको छैन ।सरकारले असार १५ गतेसम्म गाउँसभा सम्पन्न गरिसक्न निर्देशन दिएपनि निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवनका लागि संझौतामा...
- Advertisement -

भरखरै प्राप्त