गैर सरकारी संस्था सेचन करुणाले सिन्धुलीको फिक्कल गाउँपालिका विभिन्न वडामामा आइसियुसहितको ४० बेडको आइसोलेसन निर्माण गरेको छ । सेचन करुणाका कार्यक्रम संयोजक बलमान चन्त्यालले आज मध्यान्हसम्ममा फिक्कलको खाङसाङ, चनौटे र सोल्पाठाना र गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा अक्सिजन र खाद्यान्न सहितको...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिने तयारी तीव्र पारेका छन्। यसअघि अनौपचारिक रुपमा मात्रै भदौमा हुने महाधिवेशनमा सभापतिको उम्मेदवार हुने बताउँदै आएका देउवाले अब भने औपचारिक रुपमै नेताहरुलाई बोलाएर आफ्ना कुरा प्रष्टसँग भन्न...
महाकाली र त्यसका स–साना सहायक नदीमा आइतबार पानीकाे बहाव बढेर खतराकाे तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सतर्कता तह पार गरेर खतराकाे तहमा पानीकाे बहाव पुग्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ।
आइतबार बिहानकाे मापन...
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ। अबको निषेधाज्ञा भने अझै खुकुलो हुने जनाइएको छ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार सकिँदै छ।
त्यस्तै, फेरि निषेधाज्ञा थप्न आज...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आउँदो असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । एक कार्यक्रमका बीच गाउँसभामा गोलन्जोरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको गाउँपालिका अध्यक्ष पुष्प कार्कीले जानकारी दिनुभयो...
लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ। मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको...
मर्स्याङ्दी नदी । फाइल फोटो
मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी आएको छ। असार १ गते आएको भन्दा ठूलो बाढी नदीमा आएको हो। प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेदेखि मेलम्ची नदीमा बाढी आएको अहिलेसम्मकै ठूलो बाढी आएको मेलम्चीबाट प्रदेश सहकर्मी रवि खड्काले...
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सरकारले बजेटमार्फत् उक्त योजना ल्याएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित...
झोलामा कोरोना संक्रमितका लागि आर्युर्वेदिक औषधीको डोज लिएर कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा स्थित विरामीको घरमा पुगेका अध्यक्ष सुन्दर घिसिङ र डा. ललिता पाण्डेयले विरामीका वारेमा सोधीखोजी गर्न थालेपछि परिवारका सदस्यले उहाँ त बजारतिर जानुभएको छ भनेपछि झस्कन...












