सेचन करुणाद्धारा फिक्कल र गोलन्जोरमा ४० बेडको आइसोलेसन निर्माण

गैर सरकारी संस्था सेचन करुणाले सिन्धुलीको फिक्कल गाउँपालिका विभिन्न वडामामा आइसियुसहितको ४० बेडको आइसोलेसन निर्माण गरेको छ । सेचन करुणाका कार्यक्रम संयोजक बलमान चन्त्यालले आज मध्यान्हसम्ममा फिक्कलको खाङसाङ, चनौटे र सोल्पाठाना र गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा अक्सिजन र खाद्यान्न सहितको आइसोलेसन निर्माण गरिएको हो । सो संस्थाले उदयपुरमा पनि सोही आइसोलेसन निर्माण गरेको छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.