दस बर्षे शसस्त्र जनयुद्वको नेतृत्व गर्दै शान्तिपुर्ण राजनितिक बाटो हुँदै संसदीय राजनितिमा आएको नेकपा (माओबादी) बिभाजनको श्रृंखलाबाट आधा दर्जन बढि पार्टीहरू बनिसकेका छन । तिनै पार्टीहरू मध्येको एउटा घटक हो बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी । प्रचण्डको नेतृत्वमा रहेको...
नेपालका राजनैतिक दल र नेतृत्वले राजनीतिलाई समाजसेवाका रुपमा स्थापित गराउनै सकेन । बरु उल्टै पेसा र व्यवसायका रुपमा स्थापित भयो । कम्युनिष्ट पार्टीहरुले वर्गीय राजनीतिलाई छोड्दा सिंगो कम्युनिष्ट आन्दोलननैं कमजोर बनिरह्यो । अहिले पार्टीमा लिडरहरुको खडेरी परेको छैन तर...
राष्ट्रिय युवा संघ नेपाल, फिक्कल गाउँपालिका स्तरीय बृहत युवा भेला कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।फिक्कल संयोजक कमरेड शिव बराल को अध्यक्षता एवम् संघ राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य...
नेकपा एमालेमा सात उपाध्यक्ष र सात सचिव राख्नुपर्ने सुझाव आएको छ । बिधान मस्यौदामाथिको छलफलका क्रममा अधिकांश टोलीबाट सो सुझाव आएको हो । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफलपछि टोली नेताले...
क.केपी ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ऐतिहासिक सरकार पार्टी भित्रकै ठुला नेता भनाउदा केहि ब्यक्तिहरुको लहड र सनकको कारण ढलेको छ । प्रचण्ड र माधब नेपालको ब्यक्तिवादी महत्वाकांक्षा र निम्नपुजिवादी मनोवृत्तिको कारण कम्युनिष्ट पार्टीले प्राप्त गरेका...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि पालिका तहको अधिवेशन सुरु हुँदै छ। वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा नगर तथा गाउँपालिका तहको अधिवेशन हुन लागेको हो। त्यसमध्ये काठमाडौँसहितका केही जिल्लामा भने शनिबार पालिका तहको अधिवेशन नहुने भएको छ।
काठमाडौँमा असोज...
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नक्सा जारी गरेकै कारण पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालहरु प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लागेको ठोकुवा गर्नुभएको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेता भण्डारीले यस्तो तथ्य खोल्नुभएको हो । अन्तर्वार्ताका क्रममा नेता भण्डारीले जे...
नेपाली कांग्रेसले २१ वटा हिमाली जिल्लामा पालिका र वडा अधिवेशन दसैंअघि नै गर्ने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले केही जिल्लामा अधिवेशनको कार्यतालिका प्रभावित हुने भए पनि हिमाली जिल्लाको अधिवेशन भने असोज १८ गतेसम्म सक्ने निर्णय भएको...
नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा...
सार्कको अध्यक्ष नेपालले अफगानिस्तानमा हालै सत्तामाआएको तालिवानी सरकारका प्रतिनिधिलाई मान्यता दिन अस्वीकार गरेको छ।
पाकिस्तानले तालिवानी सरकारका प्रतिनिधिलाई सार्कका सहभागिता जनाउन अनुमति दिन आग्रह गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको एएनआइले जनाएको छ।
आउँदो शनिबार सार्क राष्ट्रका परराष्ट्रमन्त्री स्तरीय अनौपचारिक...











