नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सात प्रदेशको अधिवेशन निर्धारित मितिमै हुने बताइएको छ। कांग्रेसले प्रदेश अधिवेशन मंसिर १५ मा उम्मेदवारी दर्ता गरी १६ र १७ गते गर्ने भनेर कार्यतालिका बनाएको र सोहीबमाेजिम नै प्रदेश अधिवेशन हुने महाधिवेशन निर्वाचन समितिले जनाएको छ। तर...
नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा दुई बढी लम्बिने निश्चित भएको छ । आज राति ९ बजेबाट मतदान हुने भनिए पनि कम्तिमा केन्द्रीय सदस्य पदमा चुनाव नगराउन मतदानको समय सारिएको छ । ३०१ सदस्य निर्वाचित हुनुपर्ने...
नेकपा एमालेको निर्वाचन कार्यतालिका पूर्ण रुपमा प्रभावित हुने भएको छ। अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छैन। बिहान १२ः०५ बजे अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छैन। निर्वाचन आयोगका प्रमुख डा....
नेकपा एमालेको सौराहामा जारी १० औं महाधिवेशनबाट सिन्धुलीका ४ जना नेताहरु केन्द्रीय सदस्य बन्नु भएको छ ।जारी बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुलीका गणेशकुमार पहाडी, मजोजजंग थापा, कमलजंग राई र निरु दर्लामीको नाम पढेर सुनाउनु भएको थियो...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीको नाम बन्दसत्रमा पढेर सुनाएका छन्। उनले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन्।त्यस्तै,...
नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको नाम अनुमोदन गरेको छ । अध्यक्ष ओलीले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम नै अनुमोदन भएको हो । शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई पदाधिकारी...
एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । बन्दसत्र सुरु भएको केही बेरमै रावल बाहिरिएका हुन् । हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र केही समयपछि सुरु हुँदै छ । बन्दसत्रमा सबै प्रतिनिधीहरु हलभित्र प्रवेश गरिसकेका छन् । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरिसक्नु भएको छ । । आइतबार विहान १० बजे सुरु हुने भनिएको...
नेकपा (एमाले) सिन्धुलीका लोकप्रिय नेता केशव देवकोटाले जारी एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । महाधिवेशन स्थलमा संवाददाताहरुसँग कुरागर्दै नेता देवकोटाले दशौं महाधिवेशनमा खुला तर्फको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको...
नेकपा एमालेका वर्तमान केन्द्रीय किमिटीको अन्तिम बैठक चितवनको सौराहामा बसेको छ। १०औं महाधिवेशन उद्घाटन सत्रपछि शुक्रबार सौराहामा बसेको केन्द्रीय किमिटी बैठकले पदाधिकारी संख्या थप गर्ने निर्णय गरेको छ। अध्यक्ष केपी ओलीको प्रस्तावमा बैठकले दुई उपाध्यक्ष र दुई उपमहासचिव थप्दै पदाधिकारी...
- Advertisement -

भरखरै प्राप्त