नेकपा एमालेको १० औं महाधिवेशनबाट सिन्धुलीका ४ जना नेताहरु बने केन्द्रीय सदस्य

नेकपा एमालेको सौराहामा जारी १० औं महाधिवेशनबाट सिन्धुलीका ४ जना नेताहरु केन्द्रीय सदस्य बन्नु भएको छ ।
जारी बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुलीका गणेशकुमार पहाडी, मजोजजंग थापा, कमलजंग राई र निरु दर्लामीको नाम पढेर सुनाउनु भएको थियो ।