प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते भएका अमेरिकाको विस्कनसिनका युवा ज्याकोब ब्लेकलाई प्रहरीले हतकडी लगाएर अस्पताल लगेको खुलेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ढाडमा सातवटा गोली लागेर अचेत अवस्थामा पुगेका ब्लेकलाई प्रहरीले लगाएको हतकडी अस्पतालको बेड पुगेपछि मात्रै फुकालिएको हो।
केनोशा प्रहरीले अघिल्लो...
सुनकोशी गाउँपालिकाले लगाएको गिट्टी,ढुंगा र वालुवा ठेक्का प्रकरणलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै बिचमा किचलो सुरु भएको छ । ठेकेदार राम बोगटी भनिने बेदवहादुर बोगटीले सिंगो गाउपालिका र नेकपालाई बढ्नाम गराउने उदेश्यले कार्यकारी अधिकृत विकास सुन्दासको मिलेमतोमा हेटौडाका...
सत्तारुढ नेकपाभित्रको शक्ति संघर्षलाई मत्थर पार्न सरकारले दुईवटा मन्त्रालय थप्ने तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा मन्त्रालयलाई विभाजन गरेर २२ बाट २४ पुर्याउने र मन्त्रिपरिषद राज्यमन्त्री विहीन बनाउने गृहकार्य अघि बढाएका हुन्।
यसअघि सरकारले नै गठन गरेका विभिन्न अध्ययन...
सिन्धुली जिल्लामा उपचारका लागि आउने अन्य नियमित विरामीहरुका लागि आवश्यक पर्ने कुनै पनि औषधीहरुमा कमी नभएको बताउनुभएको छ ।अस्पतालमा औषधी अभाव जस्ता गलत हल्ला चलाइएको भन्दै अध्यक्ष पोखरेलले प्रदेशखबरसँगको कुराकानीमा भन्नुभयो– केही गलत मानिसकता बोकेका व्यक्तिहरुले बाहिर अस्पतालमा औषधीनैं...
भारतमा अण्डमान द्वीप समूहको एक टापुमा बस्दै आएका दुर्लभ जनजाति का केही सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ।
एक स्वास्थ्य अधिकारीका अनुसार ग्रेट अण्डमान जनजातिका चार सदस्यमा कोरोना संक्रमण भएको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार संक्रमित जनजातिलाइ अस्पतालमा भर्ना गरिएको छ...
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको भनेर सार्वजनिक भएका विवरण सत्य नभएको उनको सचिवालयले जनाएको छ।
नेपालका स्वकीय सचिव मोहन गौतमले अहिलेसम्म नेता नेपालले कहीँकतै उक्त प्रतिवेदनबारे टिप्पणी नगरेको जनाउँदै असन्तुष्टि भनेर सार्वजनिक भएका समाचार सत्य नभएको...
कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए ।
जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा...
नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको ज्यान गएको छ । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो ।
बाराको हर्दिया ४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२...
हाम्रा राजनेताहरु फलेका छन् र पाकेका पनि छन् । आर्थिक र सामाजिक रुपमा सम्पन्न बनेका छन् । रोग, भोक र शोकले मुलुक आक्रान्त छ । जनताको मृत्यु या संकट सरकार र हाम्रा राजनेताका लागि चासोको विषय बन्दैन । बालुवाटारबाट...
सरकारले लक्षण नेदेखिएका कोरोना संक्रमितलाई १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले १० दिनमा कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न र रिपाेर्ट पोजेटिभ आएपनि...












