पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा १६ हजारर ६५४ नमुनाको पीसीआर परिक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीलाई निर्वाचनमा विजयी बनेपछि पहिलो पटक आफ्नो गाउँमा आइपुगेपछि स्थानीयले अविर तथा माला लगाएर स्वागत गरेका छन् ।कमलामाई नगरपालिका वडा नंं १३ काङरिङ पुग्नुभएका नगरप्रमुख खत्रीसहितको टोलीलाई स्थानीयले आफुहरुले गरेको मतदान खेर जान नदिएको भन्दै...
अहिले हामी कोरोना संक्रमणको हटस्पट बन्दै गरेको सिन्धुली सदरमुकाममा छौं र अत्यन्त स्वास्थ्य सचेततताका साथ प्रत्यक्ष जनतासँग जोडिएर काम गरिरहेका छौं । सबैतिर कोरोना संक्रमणको त्रास बढिरहेको छ । केही दिन अगाडि म आफैं त्रसित थिएँ, जतिबेला सिसिएमसीको बैठकले...
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरेको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा...
स्थानीय तहको चुनाव कुनै पनि बहानामा पछि धकेल्नु संविधानविपरीत हुने नेकपा एमालेले जनाएको छ। अहिलेको सरकारको ६ महिना पूरा भएको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गरेका हुन्। पत्रकार...
सरकारले कानुनका जानकारहरुले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि स्थानीय तहको चुनाव गर्ने ऐनको प्रावधान संशोधन गर्न सुझाव दिएका छन्।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव हुुनपर्ने भन्ने व्यवस्था संविधानको धारा २२५ विपरीत रहेको...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले समयमै निर्वाचन गरी जनप्रतिनिधी छान्ने अधिकार सुनिश्चित गर्न गठबन्धन सरकारलाई आग्रह गरेकाछन् ।
कमलामाई नगरपालिका कार्यालय सिन्धुलीमा शनिवार पत्रकार सम्मेलन गरेर नगर प्रमुख खत्रीले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको आबधिक निर्वाचन नै हो ।’ उनले...
देशभर गत चौबिस घण्टाको अवधिमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो।
पहिराेका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ। पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड...
सिन्धुलीमा बिहीबार ४३ जनामा कोरोना भाइरसका सङ्क्रमण पुष्टि भएको छ । ५७ जनामा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा बुधवार ३३ जनामा सङ्क्रमण पुष्टि भएकोमा बिहीबार ४३ जनामा सङ्क्रमण पुष्टि भएसङै सङ्क्रमितको...












