कमलामाई नगरपालिकाले आज कार्यस्थलमा गएर मजदुरहरुको स्वास्थ्य बिमा गरिदिएको छ । मदन भण्डारी राजमार्ग निर्माण कार्यमा जुटिरहेका २० जना मजदुरहरुलाई आज नगरपालिकाको टोलीले वडा नं. ५ को साङ्वालेमा पुगेर स्वास्थ्य बिमा गरिदिएको हो । सडक निर्माण क्षेत्रमा पुगेर...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज सँझ सरकार विरुद्ध सिन्धुलीमा प्रदर्शन गरेका छन् ।महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले सदरमुकाम सिन्धुलीमाढीमा मसाल जुलुस प्रदर्शन गरेका...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५९२४ संक्रमित निको भएका छन्। त्यस्तै ६ संक्रमितले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको...
पाँचदलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनले सहमति जुटाउन सकेका छैनन्। जसले गर्दा स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन सकेको छैन।
सत्ता गठबन्धन...
काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू गरेका छन्।
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखसहित बसेको डिसिसिएमसीको बैठकले शुक्रबार राति १२ बजेबाट लागु हुनेगरी सार्वजानिक सवारी साधनमा...
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संबिधानअनुसार बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरे गठबन्धन नै टुटने धम्की दिनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज भेटेरै प्रचण्ड...
चीन, भियतनाम, उत्तर कोरिया लाओस, क्युवा र कम्बोडिया बाहेक संसारभरिनैं कम्युनिस्ट पार्टी ओरालो लागेको अबस्थामा छ । नेपालमा सशक्त बनेको कम्युनिष्ट पार्टी फुटको कारणले रक्षात्मक बनको छ । खासगरि सन् १९५३ मा स्तालिनको निधन भए पछि विश्व कम्युनिष्ट आन्दोलनमा...
सर्वोच्च अदालतले निर्दोष व्यक्तिलाई फसाउन प्रयोग हुने लागू औषधबारे अनुसन्धान गर्न आदेश दिएको छ। दुई भारतीय नागरिकलाई प्रहरीले नौ वर्ष अघि पोखरामा लगाएको लागू औषध सम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्चले तुरुन्तै नष्ट गर्नुपर्ने त्यस्ता वस्तु प्रहरीले कहाँबाट प्राप्त गर्छन्...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ की १०१ वर्षीया मनमायाँ तामाङको अगाडि नगरप्रमुख खड्गवहादुर खत्रीले हातजोड्दै भन्नुभयोः आमा हामी तपाईलाई दुध दिन आएका हौं । नगरप्रमुख खत्रीको भनाई सुनेपछि उनी पहिला त छक्क परिन् र भनिन्ः तपाई को हो...
कोरोना संक्रमणबाट दैनिक रुपमा १० हजार भन्दा बढी नागरिक संक्रमित भइरहेका छन् भने आधा दर्जन नागरिकले मृत्युबरण गरिरहेका छन् । तर नागरिकको जस्वन रक्षका सन्दर्भमा क्रियाशिल हुनुपर्ने सरकार खोप अभियान स्थगन गरेर मुलुकमा स्वास्थ्य संकटकाल लगाउने र त्यसैको आडमा...












