नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विवाद शीर्ष नेताहरूबीच विवाद चुलिएपछि दल विभाजित हुने आशङ्का बढेको छ । त्यही परिप्रेक्ष्यमा उक्त दलका नेताहरूले सामाजिक सञ्जालबाट आफ्नो धारणा व्यक्त गरिहेका छन् ।विभिन्न गुटहरू भएको मानिएको उक्त दलका नेताहरू फेसबुक र ट्विटरमा विभिन्न...
प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन मात्र दिएका छैनन्, समर्थन गर्न नसक्ने भए मन्त्रिपरिषद् छाडेर जान सन्देश दिएका छन्  आफूलाई हटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने योजना बनेको भन्दै उनले ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ (वचन र...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर कमिटी सिन्धुलीका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले कोरोना महामारीका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका राजीनामा मागेर पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय नगरेको बताएका छन् ।तत्कालिन नेकपा एमाले र एमाओवादीका बीचको एकता प्रक्रियाकै...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने...
कोरोना महामारीका बहानामा कामबाट निकालिएको, पेशागत सुरक्षाको ग्यारेन्टी नभएको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भन्दै पत्रकार महासंघको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारका बिभिन्न संगठन तथा स्वतन्त्र पत्रकारहरुले संयुक्त रुपमा प्रदर्शन गरेका...
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा साढे चार घन्टा भेटघाट भएको छ। भेटमा दुई अध्यक्षका अतिरिक्त नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मामात्र सहभागी थिए। दुई अध्यक्षबीच पछिल्लो समयमा तीक्तता बढेको...
नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई अपमान नगर्न सिन्धुलीबासीमा अपील गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट स्थायी समिति बैठकमा राजिनामा माग...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ...
सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलो बढ्दै जाँदा दुवै पक्ष आफु बलियो बन्ने रणनीतिमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न विकल्पको खोजीमा परामर्शमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष...
- Advertisement -

भरखरै प्राप्त