उपत्यकामा मंगलबार नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मी, निजी अस्पतालमा कार्यरत एक नर्स र अन्य एक जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै बिहान ११ बजे बस्ने भनिएको स्थायि समिति बैठक अकस्मात स्थगित भएको छ...
नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ।
मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्।
पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्।
पर्साका २२...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई सिमाको विषयमा जथाभावी नबोल्न निर्देशन दिएका छन्।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओली वार्ता र छलफलबाटै समस्याको समाधान हुने दाबी गर्दै मन्त्रीहरुलाई अनावश्यक नबोल्न भनेका हुन्।
सोमबार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री...
नेपालको तीनतिरको छिमेक भारतले नेपाली भूमि लिपुलेक भएर रातारात सडक बनाएको पनि होइन । चुरो कुरो के मात्रै हो भने नेपालले थाहा पाउँदासम्म वा थाहा पाएको नाटक गर्दासम्म नेपाललाई लिपुलेक वा कालापानीको विवाद खास कुनै महत्वको नै लागिरहेको देखिएन...
हाम्रो देश नेपाल , विश्वमा नै सवै भन्दा धेरै पटक युग परिवर्तनको घटना सँगाल्ने राष्ट्र हो र हामी नेपालीहरु यी घटनाका कर्ता र द्रष्टाहरु हौ । नेपालको आधुनिक इतिहास निर्माणको वर्षहरुदेखि करिव अढाई सताब्दीको विचमा हाम्रो देशमा धेरै युग...
कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिभड–१९ बाट ८० हजार ३५२ जना भन्दा बढीको मृत्यु भएको छ...
नेपालमा सोमबार संक्रमितहरुको संख्या एकै दिन २४ थपिएको छ। सोमबार बेलुका थप १३ जना संक्रमितहरुको संख्या थपिएसँगै एकै दिन संक्रमितहरुको संख्या २४ पुगेको हो।
स्वास्थ्य मन्त्रालयले सोमबार साँझ यसको जानकारी गराएको हो।
योसँगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ।
कपिलवस्तुमा छ जना,...
नेपाली भूमि मिचिएको सम्बन्धमा सरकार तत्काल भारतसँग वार्ता गर्ने तयारीमा रहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले भारतले कोरोना भाइरसको महमारी अन्त्य भएपछि वार्ता गर्ने भने पनि आफूहरु तत्काल...
सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सीमा मिचिएको विषयमा भारतसँग तत्काल वार्ता गर्नु पर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेता नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो भन्ने कुरामा कुनै विवाद नरहेको बताउँदै भारतले नेपाली भूमि मिचेर बाटो...
भारतले चीन जोड्ने सडक निर्माण गरेको नेपाली क्षेत्रका जनप्रतिनिधिले सडक निर्माण भइरहेको विषयमा जानकारी गराउँदा पनि नेपाल सरकारले रोक्न कुनै पहल नगरेको आरोप लगाएका छन्।
बीबीसी संवाददाता नेत्र केसीसँग कुरा गर्दै कालापानी र लिपुलेक भूभाग पर्ने व्यास गाउँपालिका अध्यक्ष दिलीप...











