सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।
बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा...
राष्ट्रियसभाका सदस्यहरुले विदेशमा आपतकालीन अवस्थामा रहेका नेपाली नागरिकलाई तुरुन्त फिर्ता ल्याउन माग गरेका छन्।
बुधबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरुले अतपत्र परेका नागरिकलाई तुरुन्तै फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्न सुझाव दिएका हुन्। अहिले नेपालमा बनेका क्वारेन्टिन गुणस्तरहीन पाइएकाले होटलहरुलाई...
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको गम्भीर अवस्थामा उपचार भइरहेको उनका आफन्तले बताएका छन् ।
गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटहको एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक उनको जेठ १ गते देखि क्रिमसन अस्पतालमा उपचार भइरहेको हो ।
उपचारका लागि अर्घाखाँची...
काठमाडौँ महानगरपालिकाले केहि दिन अघि सन्चालन गरेको कोरोना भाइरस संक्रमण परीक्षणमा महानगरीय प्रहरी वृत कालिमाटीका १९ प्रहरी पनि सहभागी थिए।
तीमध्ये दुईजनालाई कोरोना संक्रमण भएपछि यतिबेला उक्त वृत मात्र होइन उपत्यकाकै सुरक्षाकर्मीहरु त्रसित भएका छन्। उपत्यकाको अत्यन्तै महत्वपूर्ण वृत मध्येको...
कोरोना संक्रमण, लकडाउन र डिभिजन बन कार्यालयको लापरबाहीको फाइदा उठाउँदै सिन्धुलीमा चोरी शिकारी ह्वात्तै बढेको डरलाग्दो बिबरण बाहिर आएको छ ।
स्थानीय वासिन्दाले दिएको जानकारी अनुसार रानीवासको सुनखानीमा तस्करहरुले गोली हानी घाइते भएको एक जंगली हात्तीको उपचार गर्ने क्रममा...
स्वास्थ्य मन्त्रालयले थप २७ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ वर्षदेखप ४२ वर्ष उमेर समूहका छन्। २७ जनामध्ये १४ जना पुरुष र ३ जना महिला छन्।
झापाका ९, मोरङका १, सुनसरीका...
प्रधानमन्त्री केपी ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको नेपाली भूभाग सरकारले फिर्ता लिएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘विवादास्पद भनिए पनि त्यो भूभाग नेपालको हो हामी कुटनीतिक तवरबाट फिर्ता लिएर...
कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानवीय परीक्षणको पहिलो चरणमा सकारात्मक प्रतिक्रिया देखिएको छ।
अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले निर्माण गरी परीक्षणको क्रममा रहेको खोपले कोरोना भाइरसविरुद्ध लड्नका लागि मानिसको प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने वा तयार पार्ने देखिएको निर्माता कम्पनीले बताएको छ...
सहज अवस्था भएको भए यतिखेर हामी विद्यालयको चौघेराभित्र हुने थियौँ । भविष्यका होनहार कर्णधार नानीबाबुहरू विद्यालयको शैक्षिक गतिविधिमा अभ्यस्त भइरहेका हुन्थे । शैक्षिक सत्र भर्खरै शुरु भइरहँदा अहिलेको यो बैशाखको अन्तिम र जेठ महिना भरि पठनपाठनको रफ्तार अलि बढी...
पालमा कोरोना भाइरसबाट थप १८ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोमबार राति स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिार्फत जनाएको छ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ।
सोवार राति थपिएको...












