सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ ।
शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने...
कोरोना महामारीका बहानामा कामबाट निकालिएको, पेशागत सुरक्षाको ग्यारेन्टी नभएको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भन्दै पत्रकार महासंघको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारका बिभिन्न संगठन तथा स्वतन्त्र पत्रकारहरुले संयुक्त रुपमा प्रदर्शन गरेका...
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा साढे चार घन्टा भेटघाट भएको छ।
भेटमा दुई अध्यक्षका अतिरिक्त नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मामात्र सहभागी थिए।
दुई अध्यक्षबीच पछिल्लो समयमा तीक्तता बढेको...
नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई अपमान नगर्न सिन्धुलीबासीमा अपील गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट स्थायी समिति बैठकमा राजिनामा माग...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ...
सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलो बढ्दै जाँदा दुवै पक्ष आफु बलियो बन्ने रणनीतिमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विभिन्न विकल्पको खोजीमा परामर्शमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष...
आफूलाई पदबाट हटाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय भएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्।
ओलीले आफूले प्रधानमन्त्री पद त्याग्नु पर्ने...
दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे...
केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिए अहिलेको प्रणाली नै धरापमा पर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक शीर्ष नेताले चेतावनी दिएका छन् ।
पार्टी भित्र देखिएको आन्तरिक विवाद र प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको विपक्षमा आवाज बलियो...
आफ्नै पार्टी भित्र सहकर्मीको एम्वुसमा परेका नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शार्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग छलफल थालेका छन् । तत्कालिन माओवादीमा आफ्नो गुट बलियो बनाउन र सँधै आफु शक्तिमा रहिरहनका लागि...











