नेपालमा काेराेना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेकाे छ भने मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १५१ जना काेराेना संक्रमित...
पार्टीभित्र शक्तिशाली बन्दै गएका भनिएका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरुलाई गए राती बालुवाटारमा बुधवार साँझ छलफल गरेको बिबरणहरु बाहिर आएकाछन् । सो विवरणसँगै अर्का अध्यक्ष प्रचण्ड तनाबमा रहेका बेला उनले पनि आफुसँगबाट टाढिएकाहरुलाई आफैंसँगै...
जल तथा मौसम विज्ञान विभागले सिन्धुली सदरमुकाम र आसपासका क्षेत्रमा भारी वर्षा भएका कारण साना नदीहरुमा पानीको वहाव बढेको जनाउँदै सर्तक रहन सर्वसाधारणलाई अपील गरेको छ । एक सुचना जारीगर्दै भारी वर्षाका कारण बाढी तथा पहिरो जानसक्ने भन्दै सर्तक...
अबिरल वर्षा र त्यससँगै आएको बाढीका कारण कैलालीमा ६ हजार घर डुबानमा परेका छन् । दुई हजार परिवार विस्थापित भएको छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढीबाट सबैभन्दा बढी जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका बस्ती प्रभावित भएका छन् ।...
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै नेकपा उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुँदे प्रस्ताव फिर्ता लिन उनी निकट नेताहरुले दबाब दिएका छन्।
गौतमले यो संसदको कार्यकालभर ओलीलाई प्रधानमन्त्री र महाधिवशेनसम्म अध्यक्ष कायम राख्नुपर्ने भन्दै शनिबार गरेको प्रस्तावप्रति उनी निकट...
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पदबाटराजीनामा दिनका लागि बहुमतबाट निर्णय गर्ने अडान र चेतावनी दिँदै आएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष पछि हटेको छ ।पार्टी स्थायी समिति बैठकको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेलले संकटको अबस्थामा अहिले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । जनयुद्धका समयदेखीनैं अध्यक्ष प्रचण्डलाई अत्यन्त नजिकबाट सघाउँदै आएका गजुरेलले प्रचण्डलाई छोडेर अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी...
नेकपाका महाचिव विष्णु पौडेलले पार्टी फुटको नजिक पुगे पनि नफुट्ने दाबी गरेका छन्। पार्टीभित्र एक महिनाभन्दा लामो समयदेखि उत्पन्न विवादले विभाजन होला जस्तो अनुभुति भए पनि नफुट्ने बताएका हुन्।
बुधबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले भने,...
बुधबार थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको...












