नेकपाको जारी स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले राजीनामा माग्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने प्रयास भए पनि असफल हुने दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको कामकारबाहीप्रति आलोचना...
कृषि तथा पशुपन्छी विकास मन्त्री धनश्याम भुसालले सिन्धुली जिल्लामा सलह किरा प्रवेश गरेको बताउँदै त्यसको रोकथाम र नियन्त्रणका लागि सचेत, सर्तक रहन र नआत्तिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै...
तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ।
पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन्। विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन...
नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले...
नेकपाका उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको भन्दा आफूमाथि कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने माग गरेका छन्। स्थायी समिति बैठकमा नेता गौमलले तत्कालीन एमालेभित्र आफूले जायज कुरा उठाए पनि आफूमाथि अन्याय गरिएको भन्दै नेतृत्वले क्षमा माग्नुपर्ने बताएका...
कमलामाई नगरपालिका ३ सदरमुकामका वडाको तुलनामा ग्रामिण वडानै हो । साविकको जलकन्या गाविसलाई नगरपालिकामा गाभेपछि जलकन्याबासी कमलामाई नगरपालिकाबासी भएका छन् । विपी राजमार्गबाट झन्डै २० किलोमिटर राजमार्गको यात्रा र बाकी सिन्धुलीगढी हुदै पाँच किलोमिटरको यात्रा तय गरेपछि कमलामाई नगरपालिका...
सिन्धुलीको कमलामाई नगरपालिकाले आर्थिक वर्ष सकिनैं लाग्दा गरिएको योजना अनुगमनपछि उपभोक्ता समिति मात्रै होइन निर्माणको जिम्मा लिएका ठेकेदारहरुको मुटुमा कम्पन बढ्न थालेको छ । अघिल्ला अर्थिक वर्षमा अनुगमनमा खासै कडाई नगरेको कमलामाईले यस वर्षदेखी निर्माण सामाग्रीको प्रयोग मात्रै होइन...
जापानस्थित नेपाली दुतावासले स्वदेश फर्कनु पर्ने अवस्थाका नेपालीले जुन ३० तारिखभित्र फर्म भरिसक्नुपर्ने समयसिमा तोकेको छ।
दुतावासले शुक्रबार निकालेको विज्ञप्तीमा फर्म भर्न छुटेकालाई त्यस्तो सूचना जारी गरिएको हो। यसअघि जुन २० र जुन २५ तारिखमा जापानबाट नेपालीको उद्धार गरिएको थियो।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले चीनले नेपाली भूमि नमिचेको निष्कर्ष निकालेको छ।
स्थायी समिति सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषी तथा पशुपक्षी मन्त्री घनश्याम भुसालको जवाफपछि बैठकले चीनले नेपाली भूमी मिचेको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचार निराधार...
युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै पछिल्ला हप्तामा संक्रमण बढेको देखिएको हो ।
अर्मेनिया, स्वीडेन, माल्डोभा, नर्थ मेशेडोनियासहितका ११ देशमा संक्रमण बढ्दो...












