जापानमा रहेका नेपालीले स्वदेश फर्कन जुन ३० भित्र फर्म भरिसक्नु पर्ने, त्यसपछि नपाइने

जापानस्थित नेपाली दुतावासले स्वदेश फर्कनु पर्ने अवस्थाका नेपालीले जुन ३० तारिखभित्र फर्म भरिसक्नुपर्ने समयसिमा तोकेको छ।

दुतावासले शुक्रबार निकालेको विज्ञप्तीमा फर्म भर्न छुटेकालाई त्यस्तो सूचना जारी गरिएको हो। यसअघि जुन २० र जुन २५ तारिखमा जापानबाट नेपालीको उद्धार गरिएको थियो।