एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्।
हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्यापर कानिय वेस्ट लगायत...
संघीय सरकारको वित्तीय सुशासन बढेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार नेपाल सरकार र त्यस मातहतका निकायहरुबाट अनियमित खर्चमा उल्लेख्य रुपमा कमी आएको देखिएको हो । त्यसको विपरित स्थानीय तहहरुको बेरुजु भने ह्वात्तै बढेको छ ।
महालेखाले आर्थिक...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसका संक्रमितहरुको कडा निगरानी गर्न सुझाव दिएको छ ।
संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिन यस्तो निगरानीको निकै खाँचो रहेको संगठनले जनाएको हो ।
डब्ल्यूएचओले प्रत्येक देशले प्रतिदिन १० लाख मानिसमध्ये कम्तीमा पनि १४०...
बुधबार नेकपा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । तीन घण्टासम्म भएको वार्तामा छलफललाई निरन्तरता दिन सहमति भएको बताइएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको प्रयास जारी राख्नेगरी आजको बैठक सकिएको सकिएको...
‘घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, वर्षमान पुन, प्रदीप ज्ञवाली, योगेश भट्टराई, विष्णु रिमाल, मणि थापा र शक्ति बहादुर बस्नेत अर्थात नेकपामा ११ भाइ दोस्रो तहका नेताले पार्टी एकता कायम राख्न वैठक गरे । वैठक...
फिक्कल गाउपालिका १ का फडिन्द्र प्रसाद आचार्यले आफ्नो १५ महिनाकी कान्छी छोरी बिरामी भएर उपचारका लागि धुलिखेल अस्पताल लगे । कमलामाई नगरपालिका वडा नं. ४ मा अस्थायी बसोवासगर्दै आउनुभएका आचार्यको छोरीलाई कडाखालको निमोनिया भएको रहेछ । आर्थिक अवस्था...
मुलुकभर थप १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका बताएका हुन्। थपिएका सहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको...
सोमबार नेपालभर थप १४४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै...
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्। नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या...
पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वान–टु–वान वार्ता सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेबाट शुरुभएको वार्ता साढे ६ बजे सकिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार...











