सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न वडामा निर्माण गरिएका ३५५ घर मुसहर परिवारलाई आज एक कार्यक्रमका विच घर हस्तान्तरण गरिएको छ ।
मुसहरलाई बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज चावि हस्तान्तरण गर्दै भवन हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश सरकारको ११ करोड...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका...
जनता आवस कार्यक्रम अन्तरर्गत सिन्धुलीको दुधौली नगरपालिकामा बनेको मुसहर समुदायको भवन आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिंदैछ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज मुसहर समुदायकका नागरिकलाई घरको साचोँ हस्तान्तर कार्यक्रम गर्ने कार्यक्रम छ । आफ्नै क्षेत्रमा...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार देशैभरका अस्पतलालाई मृत्यु भएका कुनै पनि व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन जारी गरेको थियो।
उक्त निर्णय आपत्तिजनक भएको भन्दै...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् ।
सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर...
कालोबजारी गर्न राखेको करिब साढे सात हजार केजी प्याजसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबाजारी सुरु भएको छ ।
बुधबार सिरहामा अनुगमन टोलीले ७ हजार ४४० केजीसहित संचालकहरुलाई समेत नियन्त्रणमा लिएको सिरहाका...
संघीय संसद सचिवालयले समितिहरुको छलफल भर्चुअल माध्यमबाट गर्न अनुमति दिएको छ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वभर नै भर्चुअल माध्यमको प्रयोगमा व्यापकता आइरहेको बेला संसद सचिवालयले पनि त्यही माध्यमबाट समितिहरुमा छलफल गर्न अनुमति दिएको हो।
सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार भर्चुअल...
असहाय एवम् अभिभावक बिहिन वालवालिकाको पालन पोषणका लागि जम्मा भएको रकम नेपाल वाल संगठनका अध्यक्षसमेत रहेका माणिक ढकालले सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनलाई सहयोगार्थ भन्दै ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद...
जिल्ला अदालत सिन्धुलीले दुई महिलामाथि जर्वजस्ती करणीको अभियोग लागेका हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ का वडा सदस्य जंगवहादुर माझीलाई गत २४ गते धरौटीमा रिहा गरेको छ ।जिल्ला न्यायाधीस किरण सिवाकोटीको इजलासले जलेश्वर महादेव मन्दिरका पुजारीसमेत रहेका माझीलाई १ लाख...
सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।
सोमबार बिहान धानखेतमा पानीको अवस्था...












