नेकपाभित्र आन्तरिक संघर्षमा उत्कर्षमा पुगेपछि संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले नेताहरुलाई संयमता अपनाउन आग्रह गरेका छन्। मंगलबार चौथो दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा...
निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन परेको छ । झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो। उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकको सुरुआतदेखिनै चर्काचर्की भएको थियो । बैठकको...
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा शिक्षण पेशाबाट राजनीतिमा आउनु भएको हो । तत्कालिन नेकपा एमालेबाट कमलामाई नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनु भएकी उहाँ अहिले नेकपा सिन्धुलीको सचिवालय सदस्य हुनुहुन्छ । कम्युनिष्टको उत्पादन थालेका रुपमा चिनिएको आजादनगरमा रहेर भूमिगत राजनीति प्रारंभ...
इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ। इरानको यो कदमको  पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानीको मृत्‍यु भएको थियो। तेहरानका महान्‍यायाधिवक्ता...
हरेक वर्ष असार १५ गते मनाइने धान दिवस सोमबार खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश...
लगातार कोरोना भाइरसको महामारीलाई कमजोर रुपमा लिँदै व्यवसायिक तथा आर्थिक पक्षलाई प्राथमिकता दिँदै आएका अमेरिकाको टेक्सासका गभर्नरले अन्ततः कोरोना भाइरस अति ‘खतरनाक’ अवस्थामा आएको बताएका छन् । अमेरिकामा महामारीको नयाँ हटस्पट बनेको टेक्सासमा सञ्चालन अनुमति दिइएका व्यवसायहरुमा संक्रमणदर तीव्र गतिमा...
नेकपाको जारी स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले राजीनामा माग्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउने प्रयास भए पनि असफल हुने दाबी गरेका छन्। प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको कामकारबाहीप्रति आलोचना...
कृषि तथा पशुपन्छी विकास मन्त्री धनश्याम भुसालले सिन्धुली जिल्लामा सलह किरा प्रवेश गरेको बताउँदै त्यसको रोकथाम र नियन्त्रणका लागि सचेत, सर्तक रहन र नआत्तिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै...
तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ। पार्टीनिकट अन्य संस्थाहरुले पनि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन्। विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन...
नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले...
- Advertisement -

भरखरै प्राप्त