पूर्वी लद्दाखको सीमालाई लिएर भएको सहमतिको चीनले उल्लंघन गरेको भारतले सोमबार वक्तव्य जारी गरेर आरोप लगाएको छ।
चीनले सैनिकलाई उक्साउने खालका गतिविधि गरेर सीमा अहिलेको यथास्थितिलाई परिवर्तन गर्ने कोशिश गरेको भारत सरकारले बताएको छ।
चीनले उक्साउने खालका गतिविधि गरे पनि भारतीय...
प्रधानमन्त्री केपी शर्मा ओलीले भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल...
अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनबिच वाक–युद्ध चलेको छ ।
ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २६७ जना कोरोना संक्रमित डिस्चार्ज...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी धरान–१७ का दुई जना सङ्क्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । धरान उपमहानगरपालिका १७...
उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै शनिबार राति मृत्यु भएको छ।
भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।
श्वासप्रश्वासमा समस्या भएपछि...
जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ।
बर्लिनमा भएको प्रदर्शनमा सहभागी मध्यै ३०० जनालाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बर्लिनमा भएको अधिकांश रुपले शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी भएको...
नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ। कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो।
शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु...
कोरोना भाइरसको संक्रमणबाट पर्साका थप तीनजनाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
६५...
कोरोना संक्रण बढेसँगै कमलामाई नगरपालिकाले कर्मचारीसहित एक हजार बढीको कारोना बिमा गरेको छ । नगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारी र शिक्षकहरुको कोरोना विमा गरेको हो ।कमलामाई नगरपालिकाको सामाजिक शाखाले दिएको जानकारी अनुसार कमलामाई नगरपालिकाले एभरेष्ट इन्स्योरेन्स मार्फत २९२ जना...











