विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित थप एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलका अनुसार मोरंगको जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णय मान्य नहुने चेतावनी दिएको छ । पौडेल पक्षले देउवाको एकलौटी कार्यशैली विरुद्ध आज केन्द्रिय कार्यालयमा विरोधपत्र पनि दर्ता गराएको जनाएको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क...
प्रहरी कल्याणकारी कोषको मुख्य आम्दानी मिसनबाट प्राप्त हुने स्रोत हो । तर, प्रहरीको हाइटी मिसन बन्द भइसकेको छ । सुडानको डार्फर मिसन पनि बन्द हुने क्रममा छ । पर्यवेक्षक मिसनमा जाने अवसर पनि घट्दै गएकाले कोषमा आउने पैसा घटेको...
कोरोना विशेष अस्पतालले पनि भर्ना नगरेपछि पर्सामा एक गर्भवती कोरोना संक्रमित महिला घरमै बसेर उपचार गराउन बाध्य भएकी छन्। वीरगञ्ज महानगरपालिका २४ रामगढवाकी २६ वर्षकी गर्भवती महिलालाई कोरोना विशेष अस्पतालले पनि भर्ना नगर्दा उनी अहिले घरमै बसेर उपचार गराउनु परेको...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ३, भोजपुरका १, मोरङका १५२, सुनसरीका...
डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले सामुदायिक बनहरुको किर्ते कागजात तयारगरी बन कटानको आदेश दिने गरेको भन्दै संसदको प्राकृतिक स्रोत तथा व्यवस्थापन समितिले कारबाहीको शिफारिश गरेको छ । प्रदेशखबरलाई प्राप्त प्रतिवेदन अनुसार कार्यालय प्रमुख श्रेष्ठकै सहयोगमा सामुदायिक बन...
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएको छ। शनिबार देशभर १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर शनिबार...
भारत र पाकिस्तानबीच जम्मू–कश्मीर र आतंकवादको विषयमा पुनः विवाद भएको छ। यो पटक विवादको मञ्च बनेको छ संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा। न्यूयोर्कमा जारी महासभा अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सम्बोधनलाई लिएर भारतले आपत्ति जनाएको छ। प्रधानमन्त्री खानले शुक्रबार महासभालाई...
कोरोना भाइरसको सङ्क्रमणका कारण झण्डै २० लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप व्यापक रुपमा प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसको ज्यान जान सक्ने डब्लूएचओले चेतावनी दिएको...
पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९...
- Advertisement -

भरखरै प्राप्त