माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली सङ्घ र यूकेले ब्रेक्जिट पछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्।
डाउनिङ्ग स्ट्रीटमा आयोजित एक पत्रकार सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भने, "हामीले हाम्रा कानुन तथा...
दाहाल–नेपाल समूहका तीन नेता बल्खुस्थित पार्टी कार्यालय पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय समिति बैठक सकिएलगत्तै बल्खु पुगी मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका...
नेपाल कम्युनिष्ट पार्टीको ओली खेमामा लागेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले ओलीनिकट केन्द्रीय सदस्यहरुको बैठकमा प्रतिक्रान्ति रोक्न चुनाव नै महत्त्वपूर्ण भएको बताएका छन्।
उनले बालुवाटारमा ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा आफू पार्टी एकताको लागि ओली पक्षतिर आएको बताए।
उनले...
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप कटुवालले पार्टी भित्र देखिएको विषम परिस्थितिलाई ध्यान दिंंदै अलिकतिपनि बिचलित नहुन सिन्धुली जिल्लावासीलाई अपील गरेका छन् । पार्टीभित्रका केही नेतृत्वको गद्दारीका कारणले मुलुक नयाँ जनादेश तर्फ अग्रसर भएकोले त्यसलाई अत्यन्त गंभीरताका साथ लिई...
नेकपा विभाजनका सन्दर्भमा केपी ओली र प्रचण्ड दुवै समूहका बैठकमा नगई तटस्थ बसेका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलले ओलीलाई नै साथ दिने संकेत गरेका छन् ।
बुधवार बालुवाटारमा पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका बादलले निकट केही नेताहरुसँग पार्टी...
विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिवेशन सुरु गर्न गृहकार्य भइरहेका बेला अप्रत्यासित रुपमा संसद विघटन गरिँदा आफू मर्माहत भएको बताएका छन्।
सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै पुस १७ भित्र संघीय संसदको सातौँ अधिवेशन सुरु गर्ने तयारी गर्दैगर्दा प्रतिनिधिसभामाथि अवरोध...
संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा अलमलिएको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा सर्वोच्च...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले ब्यूँतन नसक्ने बताएका छन् ।
प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको बताए...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गरेका छन् । कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले त्यस्तो नहुने बताए ।
आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका ओलीले...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको ओली पक्षीय केन्द्रीय समिति बैठकले नियुक्त गरेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
बालुवाटारमा भएको बैठकबारे जानकारी दिँदै नयाँ प्रवक्ता ज्ञवालीले भने, ‘कम्तिमा हाम्रो तर्फबाट पार्टी विभाजन भएको छैन । कमिटिमा जिम्मेवारी हेरफेर...












