प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज (आइतबार) देखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने...
निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको तयारीसँगै सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । एविसी न्यूजका अनुसार बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै...
प्रधानमन्त्री ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिएका छन्।  शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपाअध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती दिए । ‘मैले यसपटक मात्र...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । बैठकले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ ।...
संसद विघटनसम्बन्धी मुद्दा हेरिरहेको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षका अधिवक्ताहरु र नायव महान्याधिवक्ताले यससम्बन्धी मुद्दा संवैधानिक इजलासमै हेर्नुपर्ने उल्लेख गर्दै अतिरिक्त इजलास गठन गर्नु संविधानविपरीत रहेको उल्लेख गरेका छन्। सरकारका तर्फबाट बिष्णु भट्टराई, रमेश बडाल, विजय मिश्र, सुरेन्द्र भण्डारीलगायत अधिवक्ताहरुले...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाले नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको छ। पार्टीका केन्द्रीय समिति सचिवालय धर्मेन्द्र बास्तोलाको गिरफ्तारी विरुद्ध विप्लव समूह आन्दोलनमा उत्रेको हो। प्रहरीले नेता बास्तोलालाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो। विप्लवले बिहीबार...
सिन्धुलीको माझगाउँ तीनकन्याका जुनार किसान लोकवहादुर आलेलाई यतिवेला आफ्नो बगैंचाको जुनार र सुन्तला टिप्न भ्याईनभ्याई छ । पेशाले शिक्षक र त्यसमा पनि प्रधानाध्यापकसमेत रहेका उनलाई विद्यालयको पठन पाठन मात्रै होइन प्रशासनिक काम पनि गर्नुपर्छ ।विहान बेलुकाको समयलाई उनले गाउँका...
सगरमाथाको नाम परिवर्तन गर्ने तथा त्यसमा भारतको दाबी ‘ठोक्नु पर्ने’ बताएको भारतको निजी समाचार च्यानल जी न्यूजले आफ्नो अभियान जारी रहेको बताएको छ । तर नेपालमा विरोध भएपछि सो अभियानको घोषणा गरेका जी न्यूजका सम्पादक सुधिर चौधरीको ‘दाबी’ मा भने...
राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो। गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता विवादलाई लिएर निर्वाचन आयोगले लेखेको पत्रको जवाफ दिएका छन्। बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई ११ पृष्ठको पत्र लेख्दै नेकपा विभाजन नभएको बताएका हुन्। बिहीबार निर्वाचन आयोगले ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपाका दुवै समूहलाई...
- Advertisement -

भरखरै प्राप्त