प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको आफूविरुद्धको प्रस्ताव फिर्ता गरेर माफी माग्नुपर्ने अडान दोहोर्याएका छन्।
स्रोतका अनुसार बिहीबार बालुवाटारमा आयोजित नेकपाको सचिवालय बैठकमा ओलीले बैठक सुरुमै प्रचण्डतिर इंगित गर्दै एजेण्डा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीकसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मंगलबार इलामस्थित फिक्कलमा १५ शय्याको अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने र नफुट्ने...
प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सचिव प्रदीप कटुवालले एक कार्यक्रमका बीच तीनपाटन गाउँपालिकाको लाम्पनटारमा निर्माणसम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र समुदायलाई हस्तान्तरण गरेका छन् ।
नेपाल सरकारको एक वडा एक अस्पताल कार्यक्रम अन्र्तगत निर्माण सम्पन्न भएको भवनको गाउँपालिकाद्धारा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रको बिवादले देशैभरका नेकपाका कार्यकर्तामा निराशा छाएका बेला सिन्धुली नेकपाले भने सबैलाई सन्देश दिनेगरी कार्यक्रम गरिरहेको छ । यसै क्रममा नेकपा सिन्धुली जिल्ला स)गठन समितिको निर्देशनमा नेकपा हरिहरपुरगढी गाउँपालिकाले क्यानेश्वरमा एक कार्यक्रमको आयोजना गरी...
चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपति सी...
चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’का लागि आज काठमाडौं आउँदैछन् ।
परराष्ट्र मन्त्रालयले उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेट गर्ने औपचारिक जानकारी गराएको छ । अन्य भेट पनि...
उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । ढकाल सत्तारुढ नेकपा सम्बद्ध उम्मेदवार थिए ।
विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।
पराजित भएका अर्का...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको ३८ पृष्ठ लामो जवाफ प्रस्तुत गरेको बिबरण बाहिर आएको छ । प्रदेशखवरलाई प्राप्त जवाफमा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएका आरोपहरुको कडा...
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बन्द खाममा आफ्नो प्रस्ताव राखेपछि त्यसमाथि अध्ययन र आवश्यक कारबाहीका लागि नेकपा सचिवालय बैठक आगामी मंसिर १६ गते बस्ने भएको छ।
पार्टी अध्यक्ष प्रचण्ड तथा असन्तुष्ट पक्षका...
इरानले आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको बदल लिने वाचा गरेको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको रक्षा मन्त्रालयले पुष्टि गरेको थियो ।
दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा...











