सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म...
सिन्धुलीकी ८१ वर्षीया एक महिलाले कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरिन् । दमको दिर्घ रोगी रहेकी चन्द्रकुमारी खड्का ज्वरो आएको र नघटेपछि उनका छोरा कर्णवहादुरले गएको जेठ ३ गते सिन्धुली अस्पतालमा ल्याई पु¥याएका थिए ।कमलामाई नगरपालिका वडा नं. ७...
एमालेमाथि गद्दारी गरेको अभियोग लागेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले साथ गुमाउन थालेका छन् । उनको पक्षमा खुलेरै उभिएका प्रभावशाली नेताले साथ गुमाउनेक्रम जारी रहेको छ । यही क्रममा आजबाटै प्रभावशाली एवम् लोकप्रिय युवा नेता गोकर्ण विष्ट, योगेश भट्टराई,...
पार्टी निर्देशन बिपरित नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहयोग गरेका नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नदिने निर्णय गरेको छ ।
पार्टी हित बिपरित विपक्षी समूहलाई सहयोग गरेपछि एमाले...
बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालत गएका छन्।
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदको हस्ताक्षरसहित देउवा केहीबेरअगाडि...
सामाजिक परिवर्तन कुराले हाेईन ब्यवाहारले हुनुपर्छ । समाजमा बर्षाै देखि रहेकाे जातिय समस्या ब्यवाहारिक रूपमा अझै परिवर्तन हुन सकेकाे अबस्था छैन । भेदभाब कायम नै छ ।
सुन्दा अनाैठाे लाग्न सक्छ तर कमलामाई नगरपालिका-२ चियाबारीमा निर्माण भईरहेकाे खानेपानी ट्याङकीकाे शिलान्यासमा...
नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ । कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरि फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना महामारीविरुद्धको सरकारी प्रयास अपर्याप्त हुनलाई स्वभाविक भनेका छन्। विकसित मुलुकमा पनि कोरोना महामारीका बेला पूर्व तयारी नभएका कारण समस्या उत्पन्न भएको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले रोकथामका लागि नेपालमा भएको प्रयास अपर्याप्त हुनु स्वभाविक...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ बजेसम्म १३ वटा रिट पेश भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते विहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ लाई मध्यावधि निर्वाचन तोकेकी थिइन्।
यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट...
प्रधानमन्त्री एवं आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिशोधका कारण माधव नेपाल नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ । उक्त पार्टीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समाहित गरी चुनाव लड्ने योजना पनि नेपालले बनाउनुभएको छ ।...












