शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्यपुस्तक जफत गर्न र त्यसमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको १४औं महाधिवेशन महाधिवेशन हुने बताएका छन्। बुधबार एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, यस्तो विषम परिस्थितिमा पनि हामीले यहीँ भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपरेको छ। म देशभरिका पार्टीका साथीहरूलाई...
एक वर्षअगाडि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन्, विश्वका अधिकांश देश। विज्ञहरूले भने अब तेस्रो लहर सुरु हुने अनुमान गरिरहेका छन्। उनीहरूका अनुसार यो लहरमा बालबालिका सबैभन्दा धेरै प्रभावित हुनेछन्। सोहीअनुसार केही दिनअगाडि स्वास्थ्य मन्त्रालयले सबै...
दिपा भण्डारी: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेपछि निराश बनेका एमाले कार्यकर्ताहरुमा उत्साह थपिएको छ । पार्टी हित बिपरित कामकारबाही गरेपछि पटक...
आफू नेकपा माओवादी केन्द्र फर्किन लागेको भनेर आएका सबै खबरहरु भ्रामक र कपोलकल्पित रहेको नेकपा एमालेका स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले बताएका छन्। सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपाको एकता शून्यमा झारेपछि माओवादीमा नफर्की रायमाझी एमालेमै रहेका थिए। उनले सोमबार वक्तव्य निकालेर...
चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल मंगलबारदेखि देशभर दिइँदैछ । केही स्थानमा ६० देखि ६४ वर्षसम्मका र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागिएको हो । चीनबाट अनुदानमा प्राप्त भएको १० लाख मात्रा खोप...
पार्टी विरोधी गतिविधी गरेपछि पटक पटक कारबाही खेप्दै आएको नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ। ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय यो पक्षको...
नेकपा एमालेबाट कारवाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सोमबार बस्दैछ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावका सम्बन्धमा छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक बस्न लागेको हो । बैठक बिहान ११...
एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ भन्दा पहिलाको अवस्थामा पार्टी फर्काउने घोषणा गरेलगत्तै बरिष्ठ नेता माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवास पग्नुभएको छ । पार्टी एकताका लागि आफुहरुले भन्दै आएको सवै कुरा अध्यक्ष ओलीले बक्तब्यमार्फत...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी १ असारबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । बजेट योजना शाखाको बजेट कार्यान्वयन सम्बन्धीको बैठकमा मन्त्री श्रेष्ठले बाँकी रहेको परीक्षा छिटो सकाएर नयाँ भर्ना प्रकृया सुरु गर्न निर्देशन दिएका...
- Advertisement -

भरखरै प्राप्त