सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आउँदो असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । एक कार्यक्रमका बीच गाउँसभामा गोलन्जोरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको गाउँपालिका अध्यक्ष पुष्प कार्कीले जानकारी दिनुभयो...
लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ। मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको...
मर्स्याङ्दी नदी । फाइल फोटो
मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी आएको छ। असार १ गते आएको भन्दा ठूलो बाढी नदीमा आएको हो। प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेदेखि मेलम्ची नदीमा बाढी आएको अहिलेसम्मकै ठूलो बाढी आएको मेलम्चीबाट प्रदेश सहकर्मी रवि खड्काले...
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सरकारले बजेटमार्फत् उक्त योजना ल्याएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित...
झोलामा कोरोना संक्रमितका लागि आर्युर्वेदिक औषधीको डोज लिएर कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा स्थित विरामीको घरमा पुगेका अध्यक्ष सुन्दर घिसिङ र डा. ललिता पाण्डेयले विरामीका वारेमा सोधीखोजी गर्न थालेपछि परिवारका सदस्यले उहाँ त बजारतिर जानुभएको छ भनेपछि झस्कन...
कमलामाई नगरपिालिकाका प्रमुख खड्गवहादुर खत्री निर्वाचित भएको ४ वर्ष पुरा भएको छ भने पाँचौं तथा अन्तिम वर्षको निती तथा कार्यक्रम र बजेट आउँदो असार १० गते सार्वजनिक गर्ने तयारीमा जुटेकाछन् । नेकपा एमालेबाट निवार्चित उनले दैनिक रुपमा ज्याला मजदुरी...
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रियामा शेरबहादुर देउवा र केपी शर्मा ओली दुवै पक्षको दाबी विश्वसनीय नदेखिएकाले विश्वासको मत पाउने ठोस आधार नदेखिँदा दुवै दाबीकर्ताको दाबी नपुग्ने गरी निर्णय गरेको दाबी गरेकी छन्।
राष्ट्रपति कार्यालयका निमित्त सचिव रूपनारायण भट्टराईले...
सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएको ४८ वर्षीय चिनियाँ नागरिकको शबलाई केही समय अगाडि मेलम्ची खानेपानी आयोजनाले पहिचानगरी लगेको छ ।निनियामंगलवार परेको अविरल वर्षाका क्रममा आएको बाढी र पहिरोले चिनियाँ निर्माण कम्पनीको शिविरनैं बगाएको थियो । त्यसक्रममा २७ जना...
स्वाभिमान सिन्धुली सहयोग अभियानले संकलन गरेको राहत प्याकेज एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई हस्तान्तरण गरेको छ ।सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् एमाले नेता प्रल्हाद पोखरेलले १ सय ५१ थान...












