भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्न मालपोत कार्यालय सिन्धुलीका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । नेपालको जग्गा प्रशासनलाई डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भगर्दे महानिर्देशक पौडेलले यस्तो कुरा बताउनु भएको...
आज १५ सेप्टेम्बर ! नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस ! १९४९ मा आजकै दिन नेपालमा कामरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी बधिवत - घोषणापत्र, बिधान र सीओसी-सेण्ट्रल अर्गनाइजिङ्ग कमिटीका साथ - स्थापना गरिएको थियो । यो पार्टी स्थापना गर्न...
नेकपा एमाले सिन्धुलीमा समानान्तर कमिटीहरुलाई समायोजन गर्ने जिम्मा दिएको कार्यदलमा यो समाचार तयार पार्दासम्म कुनै ठोस सहमति जुटेको छैन । तत्कालिन माधव नेपाल समूहका नाममा सिन्धुलीमा बनेको जिल्ला कमिटी र जनवर्गीय संगठनहरुको समानान्तर कमिटीका नामावलीहरु कार्यदल समक्ष प्रस्तुत भइसकेपनि...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवम् बाग्मती प्रदेशसभा सदस्य बिनोद खड्काले एमाले जनताको पार्टी भएकाले आगामी निर्वाचनमा ठूलो दलका रुपमा स्थापित हुने बताउनुभएको छ । उहाँले पार्टीका केही नेताका कारण पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको बताउँदै...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ।
सोमबार काठमाडौँमा र्यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्।
नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले...
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको लोकतान्त्रिक आदर्श र संस्कार खतरामा परेको निष्कर्ष निकालेको छ।
सोमबार पार्टी कार्यालयमा बैठकले गरेर रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले अधिवेशनका क्रममा अलोकतान्त्रिक व्यवाहार देखाएको जसले गर्दा पार्टीको आदर्शमै शंका गर्नुपर्ने सम्मको अवस्था आउन लागेको...
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन ।
देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव...
नेपालमा राजनीतिक परिस्थिति जटिल बनेपछि विवादास्पद मिलिनियम च्यालेन्ज कम्प्याक्ट (सम्झौता) एमसीसीको असफल बनेको छ र यसलाई निरन्तरता दिने वा आरेज गर्ने भन्ने अधिकार उनीहरुमै सिमित बन्न पुगेको निश्कर्ष निकालिएको छ ।
सम्झौता संसद्मा पारित गराउन केही समय लिएर नेपालका...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्थापन विधेयकले सबै संसदीय मर्यादा नाघेको बताउनु भएको छ । संसदीय दलको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
‘प्रतिस्थापन विधेयकले संसदीय मर्यादा, प्रक्रिया सबैलाई...
प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा र एमालेका सांसदबीच छलफल भइरहेको छ।
छलफलका लागि एमालेका सांसद सभामुखको च्याम्बरमा पुगेका छन्।
भदौ २३ गतेबाट सुरु भएको संसद अघिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ।
आइतबारको बैठकमा पनि एमालेका...












