माधव नेपाल नेतृत्वको नेकपाका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिएरै कार्यालयबाट फर्किएका छन्।
यो समूहले नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफललाई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ।
दुवै अध्यक्ष माधवकुमार र नेपाल पुष्पकमल दाहाल उपत्यका बाहिर रहेको...
अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधनका लागि शृङ्खलावद्ध रुपमा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । बाइडेनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् ।
सार्वजनिक नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाउनेसँगै...
प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने बताएका छन्।
कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका छन्।
‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ,’ उनले भने, ‘कुनै भेदभावविना नै...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारदेखि ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप...
कोभिड-१९ को विरुद्धको ‘कोभिशिल्ड’खोप आजबाट लगाईदैंछ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको कोभिशिल्ड नामक भ्याक्सिन फ्रन्टलाइनरलाई लगाउनेछ । कोरोना रोकथाम र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापन कर्मचारी,अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक...
उपराष्ट्रपति नन्दकिशोर पुन अक्सर एउटै अवसरमा सार्वजनिक रुपमा देखिने गर्थे। कुनै मित्रराष्ट्रको राष्ट्रिय दिवसका अवसरमाआयोजना हुने कार्यक्रममा सरकारलाई प्रतिनिधित्व गरेर जाने बाहेक उनका गतिविधिहरु सार्वजनिक रुपमा कमै आउँथे।
तर पुन एकाएक राजनीतिक रुपमा सक्रिय हुन खोजेको संकेतहरु देखा परेका छन्।...
भारत सरकारले अनुदान दिएको कोरोना भाइरसविरुद्धको खोप माघ १४ गतेदेखि तयारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका ४ लाख ३० हजारलाई खोप दिइने छ। पहिलो चरणमा फन्टलाइनरमा खटेका चार वटा ग्रुपलाई खोप दिने मन्त्रालयका डा. जागेश्वर...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका नेता धुर्व देवकोटाले पुष्पकमल दाहाल प्रचण्डबाट अब नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व हुन नसक्ने बताएका छन् ।नेकपा कमलामाई नगरकमिटी वडा नं. ६ द्धारा आयोजित बिस्तारित बैठक एवम् भेलालाई...
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफु असफल भएपनि देशलाई असफल हुन नदिने बताउनु भएको छ । उहाले देशको विकासमा नै सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
ओली पक्षीय नेकपाद्वारा दाङमा सोमवार आयोजित सभालाई...
जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् ।
उनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन् । ७८ वर्षका बाइडेन सबैभन्दा पाको...












