प्रभु लाइफ इन्स्योरेन्स सिन्धुली शाखाले घातक रोगको उपचार बीमा वापत बुधवार आफ्ना एक जना ग्राहकलाई ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।इन्स्योरेन्सका २ नम्वर प्रदेश प्रमुख सुदिष्टकुमार गुप्ता र एरिया म्यानेजर सिताराम महत्तोले संयुक्त रुपमा खिम्ती रामेछाप निवासी धर्मेन्द्र...
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतिलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई...
काठमाडौ/नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनको प्रथम राष्ट्रिय सम्मेलन फागुन ८ गते राजधानी काठमाडौमा हुने भएको छ । राष्ट्रिय पुँजी र पेशागत सुरक्षाका लागि सम्पूर्ण यातायात श्रमिकहरु एक होऔं भन्ने मुल नाराका साथ राष्ट्रियसभामा हुने सम्मेलनको नेकपाका नेता एवम्...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् । जनताकै पक्षमा...
सरकारले प्रतिनिधीसभा बिघटन गरि ताजा जनादेशका लागि २०७८ बैशाख १७ र २७ मा निर्वाचनकाे घाेषणा गरेसँगै संस्थापन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला निर्वाचनकाे तयारीमा हाेमिएकाे छ । निर्वाचनकाे तयारी सँगै गाउँपालिका स्तर र वडा स्तरमा पार्टी कमिटी सुदृढ तथा जनसम्बन्ध...
भारतका गृह मन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलकाे सरकार स्थापना गर्ने खुलासा गरेका छन् । त्रिपूराका मुख्य मन्त्री विप्लव देवले अमित शाहसँग आफ्नाे कुरा भए अनुसार नेपाल र श्रीलंकामा...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बरुणदेवी मावि खट्टारको शैक्षिक गुणस्तर बढाउने काममा लाग्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । विद्यालयको ३५ औं वार्षिक उत्सवलाई सम्वोधनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । उनले विद्यालयलाई लोनको भार रहेको...
निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे अहिले दलका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि आयोगले दलहरुलाई छलफलमा बोलाएको हो। स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटा दलका प्रतिनिधिहरु छलफलमा सहभागी छन्। यस्तै निर्वाचन आयोगका...
माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारबिरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु ल्याएको हो। यस पक्षका आन्दोलन कमिटीका सहसंयोजक योगेश भट्टराईले प्रतिनिधिसभा पुनर्स्थापनाको प्रमुख एजेन्डा लिएर आन्दोलनमा निरन्तर उत्रिएको बताए। उनले...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई हटाउन खोजिएको बताएका छन् ।बुटवल नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको बताए। ‘देश...
- Advertisement -

भरखरै प्राप्त