कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए। उनका अनुसार...
विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्तामा आउन सकारात्मक रहेको जनाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्। विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला भेला तथा विस्तारित बैठक सिन्धुलीमाढीमा सकिएको छ । अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य समिक वडालको प्रमुख आतिथ्यतामा जारी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, केन्द्रीय सदस्य...
गृहमन्त्री रामबहादुर थापा बादलले सरकारको विरोधमा रहेकाहरू हिटलर र गोयबल्सका नयाँ अवतार भएको आरोप लगाएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले चुनावमा जाने घोषणा लोकतान्त्रिक र अग्रगामी भएको तर आफूलाई...
ललितपुरमा जुवा खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट झण्डै ३१ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ...
युवा पत्रकार एवम् साहित्यकार पदम गौतमद्वारा लिखित उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो ‘विश्रामपुर’ । यसअघि उनका ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ कविता संग्रह तथा ‘एकलासको फूल’ र...
अमेरिका औपचारिक रुपमा जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा फर्किएको छ। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा सम्झौताबाट बाहिर निकालेको १०७ दिनपछि (शुक्रबार) अमेरिका पुनः सो सम्झौतामा फर्किएको हो । आफ्नो चुनावी प्रतिवद्धता अनुसार राष्ट्रपति जो बाइडेनले अमेरिकालाई विश्वव्यापी गम्भीर समस्याका...
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन् । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका हुन। जनताले निर्वाचन आयोगको...
बेइजिङ संसारकै सबैभन्दा प्रदूषितमध्येको एउटा सहर हो। तर त्यहाँ बादल हटेर घाम लागेको देखियो भने त्यो दिन कुनै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता वा अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम आयोजना भइरहेको हुन्छ। त्यो कुनै संयोग होइन। चिनियाँ अधिकारीहरूले मौसमलाई कृत्रिम रूपमा परिवर्तन गर्ने कार्यक्रम...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छिन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी...
- Advertisement -

भरखरै प्राप्त