नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ ।  मन्त्रालयका अनुसार हाल कोरोना निको हुने...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ मा आज आयोजित एक कार्यक्रमका बीच १ सय ५ जना नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा...
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक युद्ध चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्ह भेट गरेर फर्किएका छन्। राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ रामशरण बजगाईले भेटघाटको पुष्टि गरेका छन्। संकटमा के कस्ता निर्णय लिने भन्ने बारे...
अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का मोहनबहादुर रावल बलात्कार मुद्दामा दोषी ठहर भएर कारागारमा छन् । जिल्ला अदालत अछामले रावललाई २२ फागुन २०७६ मा दोषी ठहर गर्दै सात वर्ष छ महिना कैद र दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको...
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक डाकिएको थियो । तर, प्रधानमन्त्री ओली बैठकमा आएनन् । ओलीको अनुपस्थितिमा ८ भाइ नेताहरुले २० मिनेटजति छलफल गरे । र, मंसिर २० सम्मका लागि...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको आफूविरुद्धको प्रस्ताव फिर्ता गरेर माफी माग्नुपर्ने अडान दोहोर्‍याएका छन्। स्रोतका अनुसार बिहीबार बालुवाटारमा आयोजित नेकपाको सचिवालय बैठकमा ओलीले बैठक सुरुमै प्रचण्डतिर इंगित गर्दै एजेण्डा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीकसैले फुटाउन नसक्ने दाबी गरेका छन् ।  मंगलबार इलामस्थित फिक्कलमा १५ शय्याको अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने र नफुट्ने...
प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सचिव प्रदीप कटुवालले एक कार्यक्रमका बीच तीनपाटन गाउँपालिकाको लाम्पनटारमा निर्माणसम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र समुदायलाई हस्तान्तरण गरेका छन् । नेपाल सरकारको एक वडा एक अस्पताल कार्यक्रम अन्र्तगत निर्माण सम्पन्न भएको भवनको गाउँपालिकाद्धारा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रको बिवादले देशैभरका नेकपाका कार्यकर्तामा निराशा छाएका बेला सिन्धुली नेकपाले भने सबैलाई सन्देश दिनेगरी कार्यक्रम गरिरहेको छ । यसै क्रममा नेकपा सिन्धुली जिल्ला स)गठन समितिको निर्देशनमा नेकपा हरिहरपुरगढी गाउँपालिकाले क्यानेश्वरमा एक कार्यक्रमको आयोजना गरी...
चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपति सी...
- Advertisement -

भरखरै प्राप्त