सिन्धुलीबाट राजधानी काठमाडौ लगायत पहाडी जिल्ला रामेछाप, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक तर्फ सामान ढुवानी गर्ने मालवहाक सवारी साधानलाई सडकको क्षमता भन्दा बढी मालसामान ढुवानी गर्न सिन्धुली प्रहरीले छुट दिएको छ ।कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवास स्थित भार मापन केन्द्र...
नेपाली श्रमजीव तथा ब्यावसायिक पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । चौतारीको मङ्सिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकले समृद्धिका लागि संकल्प यात्राको विषयमा लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् । महाकाली-मेची अभियानका क्रममा मङ्गलवार बिहान ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् । अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा...
सिन्धुली: मध्यपहाडी राजमार्ग (पुष्पलाल) अन्र्तगत पर्ने बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानलाई सफल बनाउन सिन्धुली एमालेको प्रचार विभाग र प्रेस चौतारीले प्रचारात्मक कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।एमाले प्रचार बिभाग र प्रेस चौतारी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १ सय ५० भन्दा बढी केन्द्रीय नेतासहितको टोली केही समय अगाडि सुर्खेतको काँक्रे बिहार आइपुगेको छ । काँक्रे बिहारका अधिकारीले अध्यक्ष ओलीलाई स्वागत गरेकाछन् भने बिहारको ऐतिहासिक तथ्यवारे जानकारी गराएको टोलीका संलग्न प्रेस...
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान प्रारंभ भएको छ । आज अर्थात १४ मंसिरबाट प्रारंभ भएको अभियान अन्र्तगत तीन दर्जन बढी स्थानमा अन्तरक्रिया र स्थानीयसँग भेटघाट कार्यक्रम तय गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले १४ मङ्सिरमा बैतडीको झुलाघाटमा राष्ट्रिय...
सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल सम्बृद्धिको मूल आधारः कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगार भन्ने मूल नाराका साथ आजबाट लगानी सम्मेलन सुरु भएको छ ।पालिका अध्यक्ष पार्वती सुनुवार र प्रतिनिधीसभा सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फिक्कल गाउँपालिकामा लगानी...
हेटौंडा: नेकपा एमाले सम्बद्ध अनेरास्ववियुको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लालबहादुर बुढाथोकी (एलबी)को अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ । हेटौंडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटिका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण चयन...
पूर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले २३ औं वर्षगाँठको अबसर पारेर विषेश भेलाको आयोजना गरेको छ ।विभिन्न पार्टीमा छरिएर रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई विषेश भेलाका नाममा आज सिन्धुली माढीमा जम्मा गरिएको हो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिवोल...
जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद हरिनारायण रौनियार एमालेमा प्रवेश गरेका छन् । पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् । ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टी भित्र्याए ।...
- Advertisement -

भरखरै प्राप्त