स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सम्भावना रहेकोले सबै मिलेर त्यसको सामना गर्नुपर्ने बताएको छ । बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै मन्त्रालयले जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका...
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपणका लागि इजलास गठन गरेको छ। आज (बुधबार) बसेको आयोग पदाधिकारीहरु बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो। इजलासले आगामी साउन ३ गते आइतबार मुद्दाको सुनुवाइका लागि जसपाका...
लामो रस्साकस्सीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच काठमाडौं नक्सालमा रहेको होटल मेरियटमा भेटवार्ता शुरु भएको हो । वार्तामा कार्यदलका सदस्यहरु सदस्य...
र्वमाओवादी केन्द्रका नेताहरूले नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुग्नुभएको छ । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र खारेजीको माग गर्दै आयोग पुग्नुहुने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र...
सत्तारुढ नेकपा एमालेभित्रको समस्या समाधान उन्मुख देखिएपछि कांग्रेस र माओवादी केन्द्रमा निकै छटपटाहट भएको पाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुवास नेम्वाङ र भीम रावल नेतृत्वको बिवाद मिलाउन गठित कार्यदल ब्यूताएर बार्ता अघि बढाएसँगै...
पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा सोमबार बेलुका बसेको बैठक मंगलबार पुनः बस्ने गरी सकिएको हो। आजको बैठकमा हालसम्म अनौपचारिक रुपमा छलफल भएका मुद्दाहरुबारे रिपोर्टिङ गर्ने काम भएको बताइएको छ। बैठकले कार्यदल ब्यूँतिनूलाई सकारात्मक रुपमा...
नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्युँतिएको छ । आइतवार राती अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहका कार्यदल संयोजकसमेत रहनुभएका उपाध्यक्ष भीम रावलसँग लामो छलफल गरेपछि कार्यदल ब्यूतिएको हो । रावलले आइतवार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीसँग दुई घण्टा...
नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ। लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो। पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ।  असारको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि–२ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष...
नेकपा एमालेले संगठित सदस्यता नविकरणदेखि पालिका अधिवेशनसम्मको समय निर्धारण गरेको छ । आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले महासचिव इश्वर पोखरेलको प्रस्तावअनुसार यस्तो निर्णय लिएको हो । एमाले केन्द्रीय सदस्य महेश बस्नेतले दिनुभएको जानकारीअनुसार बैठकले असार मसान्तभित्र सदस्यता नबिकरण...
एमाले अध्यक्ष केपी शर्मा ओलीले हदैसम्मको लचकता देखाउँदा पनि बरिष्ठ नेता माधवकुमार नेपालको हर्कत नसच्चिएपछि कठोर निर्णय लिनुभएको छ । बरिष्ठ नेता नेपालले आफू निकट निवर्तमान सांसद भेला गरेर एकताका लागि प्रयाशरत कार्यदलका सदस्यहरुमाथि नै आरोप लगाई एमालेमा कुनै...
- Advertisement -

भरखरै प्राप्त