नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नगरे पनि आगामी चुनावमा चितवन कब्जा गर्ने बताउनु भएको छ । एमालेले महाधिवेशन गरेर माओवादीलाई घेराबन्दी गर्न खोजेको अध्यक्ष प्रचण्ड र भरतपुरकी मेयर रेणु दाहालको गुनासोको प्रतिउत्तरमा ओलीले महाधिवेशन नगरे पनि एमालेले...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर...
नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्ने बताउनु भयो । खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले गठबन्धनले आगामी स्थानीय तह, प्रदेश र संघीय...
नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको...
नेकपा एमाले कमलामाई नगरपालिकाको कार्यसमिति सर्बसम्मत रुपमा चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा समावेश भएको छ । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा कमिटी चयन गराउन निकै लामो प्रयाश गरेपनि आकांक्षीहरुको संख्या धेरै भएका कारणले सर्बसम्मत हुन नसकेको नेताहरुले बताएका छन् ।मंगलवार...
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीन वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ । माधवकुमार नेपालले एमालेका लागि पुर्याउन सक्ने क्षतीको अन्तिम अस्त्र प्रयोग भएपछि एमालेले प्रदेशको मुख्यमन्त्री गुमाउनु परेको हो ।
एमालेबाट अलग...
गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्या निवासी जिल्लाकै सबैभन्दा होचा १७ वर्षीय डोरवहादुर खपाङ्गीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आज नेपाली नागरिकता प्रदान गर्नुभएको छ ।आज नागरिकता प्राप्त गरेका खपाङ्गी ७१ सेमि उचाई रहेको थाहा लागेको छ । नागरिकता...
नेकपा(एमाले) केन्द्रीय सदस्य मनाेजजंग थापाले सम्पुर्ण पार्टी कमिटीलाई निर्वाचनकाे तयारीमा जुट्न आग्रह गरेका छन ।
मङलबार सुनकाेशी-५ मुलकाेटमा भएकाे सुनकाेशी गाउँपालिकाकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै नेता थापाले देश निर्वाचन तर्फ अगाडि बढेकाे बताउँदै सबै कार्यकर्ताहरूलाई निर्वाचनकाे तयारीमा लाग्न आग्रह गरे...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताए...












