प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत आउँछु विश्वास लागेन । किन लामो समयसम्म प्रतीक्षा गर्ने ? उनले राष्ट्रपतिलाई अर्को पद्धतिबाट सरकार बनाउने बाटो खोली दिए । राजीनामा दिनु नदिनु गौण कुरा हो । यसमा पनि मुलुकका दुर्भाग्य कहलाइयेकाहरुको टाउको...
अमेरिकाको शिकागोमा फ्युनेरलमा सहभागी भएकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागेर १४ जना घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार शिकागोको फ्युनेरल होममा गोली प्रहार भएको हो । घाइतेको अवस्थाबारे प्रहरीले केही...
नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुख दिने सत्तारुढ गठबन्धनको सहमतिलाई चितवनका कांग्रेस नेताहरुले अस्वीकार गरेका छन । भरतपुर महानगरपालिकामा पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने सहमति भएपछि कांग्रेसका नेताहरुले बिद्रोह गरी उम्मेदवारी घोषणा गरेका हुन । चितवन...
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको आफ्नै निर्वाचन क्षेत्र अयोध्यापुरी रामको जन्मभूमि हो भन्न किन नसकेको भन्दै पुष्पकमल दाहाल, प्रचण्डलाई चेतावनी दिनुभयो । चितवनमा आज आयोजित जनसभामा संबोधन गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्डले आफ्नो मालिक रिसाउला भनेर...
सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन्। प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाइ भारत लैजाने क्रममा फिरोजलाई...
रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ। बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९...
सुवास देवकोटा: संघीय सरकारको गतवर्षको बजेटमा सहिदआजादमार्ग नामाकरणसहित बजेट व्यवस्था भएपछि अहिले भीमान—तीनपाटन—धापचौकी—शुलीभञ्ज्याङ सडकको ट्रयाक खुलाउने काम तीब्र गतिमा चलिरहेको छ । डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) छिटै बन्दै गरेको झण्डै ४५ किलोमिटर लामो यो सडकमा यस वर्षकालागि परेको रु.४...
जिल्लाका बिभिन्न सामुदायिक विद्यालय र निजी क्षेत्रबाट सञ्चालन गर्दै आएका प्राविधिक शिक्षा सङकटमा पर्न थालेको छ ।विगत केही वर्ष अगाडि देखी नक्कली विद्यार्थीहरु भर्ना गरेर जसो तसो प्राप्त भएको अनुदानबाट भर्ना भएका विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएका सिन्धुलीका केही...
भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्ने क्रम रोकिने संकेत देखिएको छ । आइतबार भारतमा झण्डै १५ हजार संक्रमित थपिएका छन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार भारतमा १४ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको छ ।...
सिन्धुलीः जिल्ला समन्वय समिति सिन्धुलीकी सभापति झरना बख्रेलले समाजमा अझै पनि छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै छोरीलाई पनि साथ र स्वतन्त्र छोड्ने हो भने नेतृत्वमा आउन सक्ने बताएकी छिन् । जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिको पदभार...
- Advertisement -

भरखरै प्राप्त