पालमा कोरोना भाइरसबाट थप १८ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोमबार राति स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिार्फत जनाएको छ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ।
सोवार राति थपिएको...
फ्रान्समा रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको कोरोना भाइरस यसअघिको भन्दा संक्रामक छ ।
डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि...
सिन्धुली जिल्ला सदरमुकामा फेरी भारतीय तरकारी भित्रिएको छ । आज विहान कमलामाई नगरपालिकाले विभिन्न तरकारी पसलेलाई विक्रीका लागि वितरण गरेको तरकारीहरु नियन्त्रणमा लिएको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख देवी सापकोटाका अनुसार १ क्वीन्टल भारतीय काउली र खोर्सानी आज विभिन्न...
पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस अवधिमा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ५ सय २०...
दुधौली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले सत्तारुढ नेकपा अर्थात प्रधानमन्त्री केपी ओलिको पक्षमा उभिने घोषणा गरेको छ ।प्रधानमन्त्री ओलीले विदेशी षड्यन्त्रलाई असफल पार्दै ताजा जनादेश लिएर स्थायित्व र स्थिर सरकार निर्माण गर्ने उद्धेश्य लिएको भन्दै नगरकमिटीको बहुमत निर्णयबाट...
सत्तारुढ नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेताहरुको कार्यबिभाजन र जिम्मेवारी हेरफेर गरेको हो ।
बैठकले पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको कारण माधव नेपाल पक्षधर केन्द्रीय...
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा नदिने भएका छन्।
सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।
उनीहरुले साेमबार बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा...
दार्चुला । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको कालापानी क्षेत्रको नेपाली भू–भाग फिर्ता ल्याउने काम राष्ट्रिय अभिभाराका रुपमा रहेको वताउनुभएको छ । दार्चुलामा आज आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले आफ्नो भू–भाग एकइन्च पनि...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन्। राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको...
सुनकोशी गाउँपालिका ६ रिठ्ठे सिन्धुलीका आगलागी पिडितलाई नेकपा एमाले सुनकोशी पालिका कमिटीले राहत बितरण गरेको छ । पालिका कमिटी अध्यक्ष अशोक गिरीले दिएका जानकारी अनुसार आगलागीबाट पिडित बनेका चार घर परिवारलाई तत्कालाका लागि राहत सामाग्री बितरण गरिएको हो ।...











