कांग्रेस उपसभापतिको जारी मतगणना बुधबार राति सकिँदा पूर्णबहादुर खड्काले सबैभन्दा बढी मतका साथ विजय हासिल गरेका छन्। निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै,...
सर्वोच्च अदालतले अबको केही हप्तामा प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाईको अन्तिम किनारा लगाउने सम्भावना बढेर गएको छ । सर्वोच्च अदातलको फैसला प्रतिनिधीसभा विघटनको पक्षमा होस् वा विपक्षमा जे जस्तो भएपनि यसले नेपालको राजनैतिक भविष्यलाईनैं नयाँ...
काठमाडौं: नेकपा (एमाले) लाई पछ्याउँदै सत्तारुढ माओवादी केन्द्रको राजधानीमा मंगलबारदेखि सुरु भएको प्रथम विधान अधिवेशन आज पनि जारी छ । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय भएको हो ।
मंगलबार २० समूह बनाएर छलफल थालिएको थियो...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेलले संकटको अबस्थामा अहिले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । जनयुद्धका समयदेखीनैं अध्यक्ष प्रचण्डलाई अत्यन्त नजिकबाट सघाउँदै आएका गजुरेलले प्रचण्डलाई छोडेर अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी...
दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
छठ पर्वको दिन देवपुरा रुपैठास्थित...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि रोकिएको मतदान पुनः सुरु भएको छ। छापिएर आएका मतपत्र रुजु गर्न ढिलाइ भएपछि मतदान करिब दुई घण्टा रोकिएको थियो।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका...
प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि फोन संवाद भएको छ । एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि फोन संवाद भएको हो ।
उहाँहरूबीच आज दिउँसो फोन...
राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए जसमध्ये तीन जनामा बुधबार कोरोना पोजेटिभ देखियो।
राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठायो। तर, बिहिबार फेरि राजपुर गाउँपालिकामा तीन...
कोरोना संक्रमणबाट दैनिक रुपमा १० हजार भन्दा बढी नागरिक संक्रमित भइरहेका छन् भने आधा दर्जन नागरिकले मृत्युबरण गरिरहेका छन् । तर नागरिकको जस्वन रक्षका सन्दर्भमा क्रियाशिल हुनुपर्ने सरकार खोप अभियान स्थगन गरेर मुलुकमा स्वास्थ्य संकटकाल लगाउने र त्यसैको आडमा...
प्रहरीले चोरी भएका आधा दर्जन मोटरसाइकल सहित आधा दर्जन चोरहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । सिन्धुली प्रहरीले चोरीमा संलग्न भएककाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम...